Ads (728x90)

टाईपिंग गर्नु मात्रै कम्प्युटर चलाउन जान्नु होईन ! यदि तपाईले कतै जागिर को लागि फारम भर्नु भएको छ भने पनि तपाईले कम्प्युटर कसरि चलाउनु हुन्छ? भन्ने कुरा ख्याल गरेका हुन्छन ! उनीहरुले तपाइले कति छिटो कार्य सम्पादन गर्न सक्नुहुन्छ ? त्यसको मुल्यांकनको आधारमा तपाई लाई नियुक्त गरिन्छ ! आज हामी कसरि गल्ती भएको शब्दहरुलाई एकैचोटी सच्याउन सकिन्छ भनेर बुझ्दैछौ !

 कुनैपनि Text Editing Software जस्तै भनौ Notepad, Wordpad, Ms-word etc. मा Find/Replace Option हुन्छ, त्यहि Option को माध्यमबाट हामीले चाहेको शब्दलाई "Replace" गरेर सच्याउन सक्छौ, धेरै शब्दहरु छन् भने यसले एकैचोटी सच्याउन मद्दत गर्दछ !

विस्तृत विवरणका लागी यो भिडियो हेर्नुहोस:


Post a Comment