Ads (728x90)

के तपाईं ब्लग सिक्दै हुनुहुन्छ ? वा ब्लग बनाएर त्यसबाट काम गर्न खोज्दै हुनुहुन्छ? तपाईको ब्लग को Visitor बढाउनका लागी तपाईको ब्लगको डिजाइनको पनि धेरै ठुलो हात हुन्छ ! यदि तपाईको पेज राम्रो संग सेट गरिएको छैन भने Search Engine ले पनि तपाईको ब्लग नपाउन सक्छ ! अर्थात तपाईको ब्लगको डिजाइनले सर्च ईन्जीनलाई पनि प्रभाव पार्दछ !

के गर्न सकिन्छ त ?

यदि तपाईलाई HTML/CSS को बारेमा जानकारी छ भने तपाईले कोडिंग गरेर आफ्नो ब्लगको डिजाईन परिवर्तन गर्न सक्नुहुन्छ ! यदि तपाईलाई जानकारी छैन भनेपनि तपाइले गुगलमा खोज्नुभयो भने Free Template पाउनुहुन्छ ! जसलाई तपाईले आफ्नो ब्लगमा राख्न सक्नुहुन्छ ! कतिपय Theme हरु त SEO Friendly पनि हुन्छन ! त्यसैलाई मध्यनजर गरि डिजाईन गरिएका हुन्छन !

विस्तृत जानकारीका लागी यो भिडियो हेर्नुहोस:


Post a Comment