Ads (728x90)

के तपाई आफ्नो वेबसाईटमा फ्री मा इन्टरनेट अनलाइन रेडियो बनाएर चलाउन चाहानुहुन्छ ? यदि तपाई एफ.एम. रेडियोमा काम गर्नुहुन्छ वा राम्रो आर.जे. बन्न हुन्छ भने तपाइले आफ्नो घर वा कोठा बाटै अनलाईन रेडियो बनाएर विश्वलाई सुनाउन सक्नुहुन्छ ! आजभोली एफ.एम. हरु पनि अनलाईन मार्फत प्रशारण हुन् थालेका छन् ! त्यसैले तपाइले पनि आफ्नो श्रोताहरु लाई अनलाईन मार्फत आफ्नो एफ.एम. सुन्न सक्ने बनाउन सक्नुहुन्छ !

विस्तृतमा जान्नको लागी यो भिडियो हेर्नुहोस:


Post a Comment