Ads (728x90)

हामीले आफ्नो ब्लग वा Website बनाईसकेपछी Visitor लाई Download को सुविधा दिन सक्छौ ! हुन त त्यसको लागि हामीले पैसा तिरेर निश्चित साईजसम्मको फाईल Host गरेर त्यो सुविधा दिईन्छ ! तर यदि तपाई सिकारु हुनुहुन्छ र पैसा खर्च नगरी सिक्नको लागी मात्रै गर्न चाहानुहुन्छ भने गुगलले "google drive" को सुविधा दिएको छ, जहाँ तपाईले 15 GB बराबरको डाटा अपलोड गरि आफ्नो ब्लग वा वेबसाईटमा डाउनलोड गर्न मिल्ने सुविधा राख्न सक्नुहुन्छ !

त्यसबारे विस्तृत जानकारीका लागी यो भिडियो हेर्नुहोस:



Post a Comment