तपाइले "युटुबबाट पैसा कमाइन्छ" भन्ने कुरा त सुन्नुभएकै होला ! यदि सुन्नुभएको छैन भन्ने थाहा पाउनुस कि युटुब मार्फत तपाइले पैसा कमाउन सक्नुहुन्छ ! यसो भनिरहदा तपाईलाई लाग्दो हो, त्यसको लागी खर्चिलो कम्प्युटर चाहिन्छ, पैसा चाहिन्छ ! तर त्यस्तो केहि चाहिदैन ! तपाइँ Wi-Fi भएको ठाउमा हुनुहुन्छ भने तपाईले आफ्नो मोबाईलकै माध्यमबाट युटुब एकाउन्ट बनाएर पैसा कमाउन सक्नुहुन्छ ! तर त्यसको लागी मेहनत भने आवश्यक पर्छ ! तपाईले राम्रो "भ्यु" बनाउनु पर्ने हुन्छ ! धेरै भन्दा धेरै "भ्युवर" आफ्नो च्यानलमा ल्याउनुपर्ने हुन्छ ! जति "भ्युवर" बढ्दै जान्छन, तपाइको इन्कम पनि बढ्दै जान्छ ! पछिल्लो चोटी युटुबको गलत प्रयोग बढ्दै गएकाले त्यस्तो क्रियाकलाप रोक्नका लागी युटुबले केहि कडा नियम ल्याएको छ, जस अनुसार अब तपाईले आफ्नो च्यानलमा भएको भिडियो ४ हजार घण्टा हेरिएको हुनुपर्ने र १ हजार जनाले तपाईको च्यानल Subscribe गरेको हुनुपर्नेछ ! जसले गर्दा केहि अप्ठ्यारो पक्कै हुनेछ, पहिला जस्तो सजिलो त छैन, तर तपाइँ म यसमै भविष्य खोज्छु भनेर लाग्नुहुन्छ भने अवश्य सफल हुनुहुन्छ !
त्यसो भन्दैमा तपाईले अरुको भिडियोलाई डाउनलोड गरि आफ्नो भिडियोमा राख्न भने पाउनु हुदैन ! तपाईलाई Copyright Strikes आउछ र तपाइको च्यानल सधैंका लागी बन्द पनि हुन सक्छ ! त्यसैले तपाइले आफैले बनाएको भिडियो राख्नुपर्ने हुन्छ !
विस्तृतमा बुझ्न र कसरि मोबाईलबाट च्यानल बनाउने जान्नका लागी यो भिडियो हेर्नुहोस:

Post a Comment
Post a Comment