Ads (728x90)

तपाइ Video Editing सिक्न खोज्दै हुनुहुन्छ ? तपाईंसंग कम्प्युटर छैन ? यदि तपाई उत्तर "हो" हो भने तपाई आत्तिनु पर्दैन ! यदि तपाई भिडियो एडिटिंग सिक्न खोज्दै हुनुहुन्छ भने आफ्नै Android Mobile बाट पनि सिक्न सक्नुहुछ ! अहिले थुप्रै Android Video Editing Software हरु आएका छन् जसले राम्रो तरिकाले भिडियो एडिटिंग गर्न सकिन्छ ! तर ति व्यवसायिक भिडियो भने हुदैनन् ! अर्थात प्रोफेश्नल भिडियो त्यहाँ बाट बनाउन सक्नुहुन्न ! त्यसको लागी तपाइले राम्रो खालको कम्प्युटरबाट गर्नुपर्ने हुन्छ ! तर त्यसबाट युटुबको लागी भिडियो बनाएर पैसा कमाउन सक्नुहुन्छ !

केहि चलेका Android Video Editing App यस्ता छन् :

Adobe Primiere Clip
Filmorago
Kinemaster
Power Director
Quik
Viva Video
Video Show Editor


विस्तृतमा जान्नका लागी यो भिडियो हेर्नुहोस:


Post a Comment