Ads (728x90)





विगत लामो समयदेखि गीत संगीतको क्षेत्रमा लागेका संगीतकार लोकजी मिजार "तिमीले छोड्दैमा" बोलको गीत लिएर छिटै आउने तयारीमा रहेका छन् ! बर्दघाट आसपास छायांकन गरिएको गीतमा खुशी चौधरीको स्वर रहेको छ भने गीतको शब्द/संगीत/एरेन्ज लोक जी मिजारकै रहेको छ ! गीतमा मनिष सुनार, रिया छेत्री, सागर सुनार आदिले अभिनय गरेका छन् ! त्रिकोणात्मक प्रेम सम्बन्ध देखाउने गीतको निर्देशन लोकजी मिजार आफैले गरेका छन् भने घले गुरुङले खिचेका हुन् ! गीतको अहिले सम्पादन कार्य भैरहेको छ ! यस गीतलाई सुरज कुमारले सम्पादन गर्दैछन् !


Post a Comment