"डुप्लिकेट" भन्दैमा "गलत" मात्रै हुन्छ भन्ने छैन, यहाँ भन्न खोजिएको कहिलेकाहीं तपाईको "ओरिजिनल" डकुमेन्टमा गलत प्रिन्ट भएर कुनै संघ/संस्थाले लिन नखोजेको पनि हुन सक्छ र तपाईले उक्त डकुमेन्टलाई तत्काल सच्याउने समय पनि नहुन सक्छ ! त्यस्तो समयमा तपाईले फोटोसपको प्रयोग गरि त्यस्ता डकुमेन्टहरुमा लेखिएको शब्द मिलाएर आफ्नो काम चलाउन सक्नुहुन्छ ! त्यस्तै; यदि तपाई संग पूर्ण क्षमता छ र विदेशमा तपाईको कागजी प्रक्रियाको लागि तपाई संग तपाईको डकुमेन्ट मागेको छ भने त्यस्तो अवस्थामा पनि तपाईले यस्तो डकुमेन्ट तयार गर्न सक्नुहुन्छ ! तर यी र यस्ता काम बाहेकमा यदि प्रयोग गरिए त्यसलाई "गलत" भन्न सकिन्छ !
यदि तपाई फोटोसपको प्रयोग गरेर डुप्लिकेट सर्टिफिकेट वा कुनै त्यस्तै डकुमेन्ट एडिट गरेर आफ्नो बनाउन चाहानुहुन्छ भने यो भिडियो हेर्नुहोस:
Post a Comment
Post a Comment