सायद तपाईले ठुला ठुला सेलिब्रिटीहरुको विवादास्पद स्ट्याटस देख्नुभएको होला ! अथवा कुनै केटिमान्छे ले अश्लिल शब्द लेखेको स्ट्याटस पनि देख्नुभएको होला ! जब तपाई त्यस्तो स्ट्याटस देख्नुहुन्छ, त्यसपछि तपाईलाई लाग्न सक्छ कि त्यो लेख्ने व्यक्ति (केटि) खराब चरित्र भएको हो !तर यथार्थ त्यस्तो नहुन पनि सक्छ ! तपाईकै फेसबुक पोस्टलाई पनि कसैले नराम्रो बनाईदिएर (जुन तपाईले पोस्ट गर्नुभएकै छैन) त्यसको स्क्रिन शट फेसबुकमा भाईरल बनाईदिन सक्छन ! हुन त त्यस्तो लेखेको लेख हरु झुटो नै हो भनेर भन्न सक्ने आधारहरु छैन, कसैले त्यसरी पोस्ट गरेकै पनि हुन सक्छ, तर आजभोली राम्रो चरित्र भएको व्यक्तिहरुलाई पनि यसरि बदनाम गर्ने गरेको पाईएको छ ! त्यसैले के सहि हो र कति मात्रामा सहि यो, यो आफुले नै छुट्याउन सक्नुपर्छ !
कसरि बदलिन्छ फेसबुकको कमेन्ट वा स्ट्याटस, जान्नको लागि यो भिडियो हेर्नुहोस....
Post a Comment
Post a Comment