विगत लामो समयदेखि नवलपरासीको बर्दघाटमा रहेर संघर्षरत गायक तथा संगीतकार लोकजी मिजारको पछिल्लो गीत "भन्छन सानु" को अडियो सार्वजनिक युटुब मार्फत सार्वजनिक गरिएको छ ! टपिन्द्र सुवेदीको शब्द तथा लोक जी मिजारको आफ्नै संगीतले सजिएको उक्त गीतको भिडियो छिटै छायांकन गरिने गायक लोक जी मिजारले जानकारी दिनुभयो !
Subscribe to:
Post Comments (Atom)
Post a Comment
Post a Comment