नमस्कार साथीहरु !
आजभोली धेरै शिक्षित व्यक्तिहरु बेरोजगार भै राखेका छन ! देशमा रोजगारी छैन, भएपनि न्यून तलबमा काम गर्नुपर्छ, किनभने यहा कामदार को अभाव छैन ! यस्तो परिस्तिथिमा आजभोली अखबार/पत्र-पत्रिकाहरुमा देखिने २ घण्टा काम गरेर मासिक १५-२० हजार कमाउने विज्ञापनतर्फ हामि आकर्षित हुदैछौ ! तर ति ठाउँहरुमा जानुभयो भने मोटो रकम लिएर कथित "Training" दिन्छ र सोचे जस्तो आम्दानि हुदैन ! अनि तपाइँ फेरी तनावमा पर्नुहुन्छ ! त्यसो भए के अनलाईन जब झुठो हो त? के त्यसरी गर्ने प्रचारबाजी झुठो हो त? पक्कै पनि होईन, धेरै व्यक्तिहरु Social Media मार्फत आम्दानि गरिराखेका छन् ! कतिपयले यसलाई "Side-Job" पनि बनाएका छन् ! तर कतिपय फेक पनि हुन्छन ! यस्ता Website हरुबाट बच्नुपर्छ !
तपाईले Online Job सुरु गर्नुभन्दा पहिले तपाइँ संग Internet को राम्रो पहुच हुनुपर्छ ! यदि Internet Connection Slow छ भने तपाईले राम्रोसग काम गर्न सक्नुहुन्न र काम नगरेपछी आम्दानि पनि राम्रो हुदैन ! त्यस्तै तपाईमा धैर्यता पनि हुनुपर्छ, किनभने Online Job गरेबापत पाउने पैसा भनेको अतिनै न्यून हुन्छ, (0.01$ कामको प्रकृति हेरेर अलि बढी पनि हुन्छ) तर थोपा थोपा मिलेर समुन्द्र बने जस्तै जति छिटो कार्य सम्पादन गर्नुभयो, उति पैसा बढ्दै जान्छ !
यसरि सुरु गर्न सकिन्छ Online Job:
सबैभन्दा पहिला कस्तो किसिमको काम गर्ने त्यसमा भर पर्छ, जस्तै धेरै Website हरु छन् जसले तपाईलाई काम दिन्छन, ति कामहरु पुरा गरीए बापत तपाईले तोकिएको रकम प्राप्त गर्नुहुन्छ, केहि Website हरु निम्न छन् :
Neobux.com :
Neobux.com मा गएर Account बनाईसकेपछि त्यहा आएको Advertisement हरुलाई तपाइले क्लिक गरिदिए मात्र पुग्छ ! त्यहि अनुसार तपाइको आम्दानि माथिपट्टि देखाउछ ! निश्चित रकम पुगिसकेपछि Paypal को माध्यमबाट निकाल्न सकिन्छ !
Microworker.com
Microworker.com मा गएर तपाईले आफ्नो Account बनाएपछि तपाईलाई त्याह विभिन्न किसिमको काम दिन्छ, र कसरि गर्ने त्यो पनि बताईदिन्छ, त्यो बापत तपाईले कति कमाउनु हुन्छ त्यो पनि त्यहि लेखिएको हुन्छ !
Captchatypers.com
Captchatypers.com मा गएर फ्री मा Account बनाएर उसले दिएको सफ्टवेर डाउनलोड गर्नुभयो भने त्यहाँ Captcha (इमेल बनाउदा देखिने बुझ्न गाह्रो अक्षर) देखाउछ जसलाई तपाईले Type गर्नुपर्ने हुन्छ, Typing speed राम्रो भएकाहरुले राम्रो आम्दानि गर्न सक्छन यसबाट !
यी त भए केहि वेबसाईटहरु, जसले तपाईलाई काम दिन्छन, यदि तपाई संग केहि क्षमता छ भने Youtube, Blog, Website हरु मार्फत पनि कमाउन सक्नुहुनेछ !
Youtube मार्फत आम्दानि गर्नको लागि तपाइँले Youtube account बनाउनुपर्ने हुन्छ, त्यसपछि तपाईले त्यहाँ भिडियोहरु राख्नुपर्छ ! त्यसपछि त्यो भिडियोलाई Monetize गरेपछि जति जनाले त्यो भिडियो हेर्दै जान्छन, उति तपाईले आम्दानि गर्दै जानुहुनेछ ! (यो पोस्ट को अन्तिमको भिडियो हेर्नुहोला)
Blog मार्फत: ब्लग गुगलले दिएको यस्तो सुविधा हो, जसबाट तपाईले आफ्नो व्यक्तिगत लेख, आफ्नो व्यवसायको बारेमा वा आफ्नो कृतिहरु राख्न सक्नुहुन्छ ! त्यसपछि तपाईले आफ्नो ब्लग लाइ Adsense संग जोडेर Adsense code आफ्नो ब्लग मा राख्नुभयो भने तपाईको ब्लगमा Adsense ले बिज्ञापन देखाउनेछ र सोहि बिज्ञापनको आधारमा तपाइँले आम्दानि गर्नुहुनेछ ! कतिपय अवस्थामा नेपालि भाषामा लेखेको ब्लगलाई Adsense ले Approve नै गर्दैन त्यस्तो अवस्थामा तपाईले Adsense को विकल्प को रुपमा bidvertiser.com yillix.com chitika.com मा गएर आफ्नो ब्लग लाइ Monetize गर्न सक्नुहुनेछ !
ब्लग वा Youtube च्यानल बनाउनु ठुलो कुरा होईन, ठुलो कुरा हो हेर्ने/पढ्ने दर्शक बढाउनु, त्यसको लागि तपाईले Facebook Page बनाएर पोस्ट हरु Share गर्न सक्नुहुन्छ ! लिंक Share गरेर पनि Visitor बढाउन सक्नुहुन्छ ! यो सम्बधि अझ जानकारी आगामी दिनहरुमा लेख्ने छौ !
यदि तपाई लाइ यो पोस्ट राम्रो लागेमा आफ्नो साथीहरुलाई शेयेर गरि जानकारी गराई सहयोग गरिदिनुहोला है त ! यदि हामि संग Youtube मा जोडिन चाहानुहुन्छ भने यो ब्लगको होमपेज मा गई Subscribe गर्न सक्नुहुन्छ अथवा च्यानलमा जानको लागि यहाँ क्लिक गर्नुहोस !
Youtube भिडियोबाट आम्दानी गर्ने तरिका:

Post a Comment
Post a Comment