नमस्कार साथीहरु !
हामि तपाईहरुलाई हाम्रो ब्लगको माध्यमबाट धेरै भन्दा धेरै जानकारीहरु दिन चाहान्छौ, जसले गर्दा तपाई कुनै इन्स्टिच्युट नगई घरमै बसेर आफै केहि कुराहरु सिक्नुहोस, तपाई आफ्नो खालि समयको सदुपयोग गरेर केहि कुराहरु सिक्नुहोस ! यस्तै आज हामि तपाईहरुलाई होलिको रंग फोटोमा कसरि बनाउने भन्ने बारे देखाउन गईरहेका छौ, जसले गर्दा तपाईले आफ्नो फोटोलाई होलिको रंगबाट रंगिन गराउन सक्नुहुन्छ, आउनुहोस हेरौ कसरि गराउने हामीले होलीको रंग आफ्नो फोटोमा...
सबैभन्दा पहिला तपाई आफ्नो राम्रो फोटो छान्नुहोस्, जसको लागि तपाई होलीको झैँ रंगिन बनाउन चाहानुहुन्छ, याद राख्नुहोस, फोटो धमिलो छ भने तपाईले बहाएको रंग र फोटोको रिजोलुसन नमिलेर फोटो नराम्रो हुन पनि सक्छ, त्यसैले क्वालिटीको फोटो रोज्नुस ! त्यसपछि तपाई Adobe Photoshop खोल्नुहोस र जुन भागमा तपाइले रंग लगाउने हो, Selection Tool को सहायताले त्यो भागलाई Select गर्नुहोस, हामीले Select गर्ने तरिका अघिल्लो पोस्टहरुमा लेखिसकेका छौ, त्यसैले तपाई यहाँ गएर सिक्न सक्नुहुन्छ, यदि थाहा छैन भने ! Selection Tool Choose गर्दा Feater आवश्यकता अनुसार राख्नुहोला !
तल चित्रमा हेर्नुहोस, त्यस्तै गरि Selection Tool को सहायताले Select गर्नुहोस:
अब कम्प्युटरको किबोर्डबाट Ctrl+U थिच्नुहोस र Hue and Saturation Option आउनेछ, त्यसपछि Hue को Slider लाई दाया/बाया सार्नुहोस, तब तपाईले फोटोमा Selection भएको भागमा रंग आएको देख्न सक्नुहुनेछ, जुन रंग मन पर्छ, त्यो आएपछि OK मा क्लिक गर्नुहोस रंगको गाढापन Saturation Option बाट मिलाउन सक्नुहुन्छ !
अब फेरी अर्को ठाउमा यहि प्रक्रियालाई दोहोर्याएर अर्को रंग भर्न सक्नुहुन्छ, यस्तो तपाई अनुहारमा मात्र होइन, कपडामा पनि गर्न सक्नुहुन्छ !
यसरि तपाई आफ्नो फोटोलाई होलिको रंगी विरंगी रंगहरुले सजाउन सक्नुहुन्छ ! एकपटक प्रयास गरेर हेर्नुहोस !
साथीहरु, तपाईलाई यो पोस्ट कस्तो लाग्यो? यदि केहि नबुझेका कुराहरु छन् भने वा कुनै सल्लाह सुझाव छन् भने तल कमेन्ट बक्समा लेख्न सक्नुहुनेछ, हामि तपाईको सुझावलाई अवश्य मनन गर्नेनै छौ ! यदि तपाई हामि संग युटुबमा जोडिन चाहानुहुन्छ भने यहि ब्लगको होमपेजमा रहेको "Subscription Button" मा क्लिक गरि Subscribe गर्न सक्नुहुनेछ ! धेरै भन्दा धेर जानकारीहरुको लागि Visit गर्दै गर्नुहोला ! धन्यवाद !

Post a Comment
Post a Comment