नमस्कार साथीहरु !!
यो भन्दा अगाडिको पोस्टमा तपाईहरुले Video Editing Software Edius 6 लाई Download गर्नुभईसकेको छ, अब आज हामि त्यसलाई हाम्रो कम्प्युटरमा कसरि राख्ने/Install गर्ने भन्नेबारे हेर्ने छौ ! त्यसपछि हामि यसमा कसरि काम गर्ने भन्ने कुराहरु बिस्तारै सिक्दै जानेछौ, आशा छ तपाईहरुले यसको उच्चतम उपयोग गर्नुहुनेछ ! आजभोली Edius Video Editing गर्नेहरुका लागि एकदमै राम्रो सफ्टवेर हो र धेरैले यो रुचाउछन ! हुन त सफ्टवेर हुनु मात्र कुनै ठुलो कुरा होइन ! तपाई संग Creativity पनि हुनुपर्छ ! बिना Creativity हामीले केहि पनि गर्न सक्दैनौ ! त्यस्तै यसमा रुची छैन भने पनि तपाईले Video Mixing राम्रो संग सिक्न सक्नुहुनेछैन !
आउनुहोस हामि अब Edius 6 लाई Install गर्दै जाउँ है त ! सबै भन्दा पहिला हामीले दिएको लिंक मा गएर तपाईले Edius 6 लाई Download गरेको हुनुपर्दछ, यदि तपाईले त्यसो गर्नुभएको छैन भने यहाँ गएर गर्नुहोस !
तपाईको कम्प्युटरमा Win Rar Install भएको हुनुपर्छ त्यसबाट त्यो Software लाई Extract गर्नुहोस र त्यो फोल्डर खोल्नुहोस, त्यहाँ एउटा SetupManagerForEDIUS लेखेको Icon देख्नुहुनेछ, त्यसलाई खोल्नुहोस:
त्यसपछि Installer खुल्नेछ, Next मा क्लिक गर्नुस :
त्यसपछि Edius को Terms and Conditions तपाईले मान्नुपर्नेहुन्छ, त्यसको लागि I Agree मा क्लिक गर्नुहोस !
त्यसपछि तपाई अर्को step मा पुग्नुहुनेछ, जहाँ Edius6 लाई कहाँ Install गर्ने भनेर सोधिनेछ, Default मा C:\Program files\Grass Valley\Edius6 फोल्डर देखाउनेछ, यदि तपाईको C Drive मा स्पेस (खालि) छ भने तपाईले केहि Change गर्नुपर्दैन तर अरु Drive मा Install गर्ने भए Change गर्न सक्नुहुन्छ, नभए Next थिच्नुस:
अब तपाई अर्को step मा पुग्नुहुन्छ जहाँ २ वटा Option मा के के Install गर्ने भनेर सोधिनेछ, १.quick time र २. Edius, यदि तपाईको कम्प्युटरमा quick time छ भने यसलाई Install नगर्दा पनि हुन्छ, र यदि छैन भने Tick लगाएर Install गर्न सक्नुहुन्छ ! त्यसपछि Next मा क्लिक गर्नुस :
अब अर्को Step मा "Create shortcut on the desktop" भन्ने Option रोज्न लगाउछ, यदि Edius6 को Icon तपाइको कम्प्युटरको Desktop मा देखाउने हो भने Tick त्यसै छोडिदिनुस, नभए हटाएर Next मा क्लिक गर्नुस:
अब तपाईको कम्प्युटरमा Edius6 Install हुन थाल्छ, केहि समय यत्तिकै छाडिदिनुस:
अब यो पुरा भएपछी तपाईको कम्प्युटरलाई Reboot गर्ने कि नगर्ने भनेर सोध्नेछ,
I want to reboot my computer later मा Tick लगाई Ok गर्नुस:
बधाई छ, अब तपाईको कम्युटरमा Edius6 Install भएको छ, अब Edius6 को Icon मा क्लिक गरि यसलाई चलाउन सक्नुहुन्छ, तर यसलाई पहिलो पटक चलाउदा केहि Setting हरु मिलाउनु पर्नेहुन्छ, जसको बारेमा हामि अर्को पोस्टमा तपाईहरुलाई जानकारी दिनेछौ ! आशा छ हाम्रो Blog Visit गरिराख्नुहुनेछ ! आगामी पोस्टहरुमा Video Editing को बारेमा सैदान्तिक ज्ञान र Edius6 को मा के कसरि काम गर्ने भन्ने कुराहरु लेख्दै जानेछौ ! यदि तपाईहरुलाई यो पोस्ट मन परेमा आफ्नो फेसबुक माफत Share गरिदिए हामि अझ आभारी हुने थियौ !

Post a Comment
Post a Comment