Ads (728x90)

नमस्कार साथीहरु !

के तपाई कहिले काही Video को title तपाईले लेख्दा खेरि Television मा नदेखिएर हैरान त पर्नुभएको छैन ? यदि त्यसो हो भने तपाइले Title लेख्नुभन्दा पहिले Title Safe को बारेमा जान्नु आवश्यक हुन्छ, जसले गर्दा तपाईले लेखेको Title Tv Screen मा काटिएर पनि आउन सक्छ, यदि तपाईले Title Safe को नियम अनुसारले लेख्नुभएको छैन भने !








   साथीहरु, कुनैपनि Video Editing Software (Adobe Premiere, After effects, Pinnacle, Ulead etc.) मा Title लेख्ने Option मा Title Safe दिईएको हुन्छ, कुनैमा आफै Active हुन्छ, भने कुनैमा हामी आफै Active/Enable गर्नुपर्छ, त्यसैले यसको बुझ्नु आवश्यक छ, यहाँ हामी Edius को Quick titler को उदाहरण हेर्ने छौ,










माथिको चित्रमा Title Safe को एउटा बक्स देख्न सक्नुहुन्छ, त्यसैलाई Title Safe भनिन्छ, यदि तपाईले यो घेरा भित्र लेखेको Title लाई कुनै पनि साईजको टेलिभिजनले देखाउछ, अन्यथा यो बाहिर लेखेको कुनैपनि Title छेकिएर नदेखिने हुन्छ र सानो स्क्रिन भएका टेलिभिजनहरुले उक्त Title देखाउदैनन !


    साथीहरु, यो पोस्ट र अन्य कुनै पोस्टको बारेमा नबुझेको खण्डमा तपाई तल कमेन्ट बक्समा लेख्न सक्नुहुन्छ, हामी तपाईलाई बुझाउने प्रयास गर्नेछौ ! यदि तपाइँ हामी संग युटुब मा जोडिन चाहानुहुन्छ भने यहि ब्लगको Homepage मा गई Subscribe गर्न सक्नुहुनेछ ! थप जानकारीहरुको लागि हाम्रो ब्लग Visit गर्दै गर्नुहोला, धन्यवाद !!

Post a Comment