नमस्कार साथीहरु !
आज हामी Google Drive के हो र यसलाई हामि कसरि प्रयोग गर्न सक्छौ भन्ने बारे केहि कुरा बुझ्नेछौ ! कतिपयलाई यसको बारेमा थाहा होला, कतिपयलाई थाहा नहोला, तर अहिलेको जमानामा यसको बारेमा जान्नु एकदमै आवश्यक छ, अझ तपाई Official काम गर्नुहुन्छ भने त तपाईलाई यो नभई हुदैन ! यसको धेरै फाईदाहरु छन् !
हुन त आजभोली तपाईहरुले आफ्नो फोटो, Video आदि कुराहरु Computer मा राख्ने गर्नुहुन्छ, अझ त्यो भन्दापनि फेसबुकमा राख्नुहुन्छ, तर Photo, Video बाहेक अन्य फाइलहरु लाई कहाँ राख्नुहुन्छ ? यदि तपाइले Pen Drive मा राखेपनि त्यो सधैं सुरक्षित रहदैन ! Virus लाग्न सक्छ, Delete हुन सक्छ, Pen Drive नै हराउन सक्छ, त्यस्तो अवस्थामा के गर्नुहुन्छ? त्यसको लागि एकदमै राम्रो विकल्प भनेको Google Drive हुनेछ, जसमा तपाइले 15 GB सम्मका कुनैपनि फाइल, फोल्डरहरुलाई Save गरेर राख्न सक्नुहुन्छ ! अझ अर्को कुरा यदि तपाई Blogger हो भने तपाईले आफ्नो फाईलहरुलाई Google Drive मा राखेर (Host गरेर) Download लिंक दिन सक्नुहुन्छ ! त्यसैले आजै Google Drive मा आफ्नो फाइलहरु राख्ने गर्नुहोस !
Google Drive मा जानको लागि तपाईलाई Gmail ID हुनुपर्छ ! जुन तपाई यहाँ गएर बनाउन सक्नुहुन्छ, त्यसपछि तपाई यहाँ क्लिक गर्नुस, वा http://www.drive.google.com मा जानुहोस :

त्यसपछि तपाइलाई माथिको चित्रमा देखाए जस्तै तपाईको Gmail ID र Password सोधिनेछ, तपाईले आफ्नो Gmail ID र Password राखेपछि तपाई Google Drive मा Signed In हुनुहुनेछ !
माथि चित्रमा मेरो Google Drive मा रहेको फाईलहरु देख्न सक्नुहुन्छ, तर तपाईको मा खालि हुनेछ, अब यहाँ फाईल राख्नको लागि बाया पट्टी New लेखेकोमा क्लिक गर्नुहोस, त्यसपछि यदि File Upload गर्ने भए File र Folder Upload गर्नेभए Folder मा क्लिक गर्नुहोस :
अब तपाईलाई तपाईको कम्प्युटरमा भएको फाइल Location माग्छ, जुन ठाउमा छ, त्यहा गएर फाइल वा फोल्डरमा क्लिक गरि Open मा क्लिक गर्नुहोस :
अब तपाईको Internet Speed अनुसार File Upload हुन समय लाग्छ, Upload भएपछी त्यहि देखिनेछ ! अब तपाईको फाईल यहाँ सुरक्षित भएर रहनेछन र यदि तपाईलाइ कहिल्यै कुनै ठाउमा यी फाईलहरु चाहिएको खण्डमा Step 1 देखि नै Sign In गरि Google Drive मा गई त्यो फाईललाई Select गरि Right Click गरि Download गर्न सक्नुहुन्छ !
यसरि तपाईले कुनैपनि समयमा संसारको कुनैपनि ठाउँबाट आफुलाई चाहेको खण्डमा आफ्नो फाईल Download गरेर प्राप्त गर्न सक्नुहुन्छ !
यदि यो पोस्टका कुरा केहि नबुझेमा तल कमेन्ट गर्न नभुल्नुहोला, त्यस्तै यदि तपाई हामि संग Youtube मा जोडिन चाहानुहुन्छ भने यो ब्लगको Homepage मा गई Subscribe गर्न सक्नुहुनेछ ! अन्य जानकारीको लागि ब्लग Visit गर्दै गर्नुहोला !

Post a Comment
Post a Comment