नमस्कार साथीहरु !
आज हामि Youtube मा भिडियो कसरि अपलोड गर्ने त्यसको बारेमा हेर्नेछौ ! पछिल्लो क्रममा Youtube को प्रयोग कर्ताहरु बढ्दै गएका छन् ! हुन पनि तपाई आफुले नजानेका कुराहरु Youtube मा गएर खोज्नुभयो भने त्यहा Video मार्फत सिकाईएको हुन्छ, जुन तपाईको लागि एकदमै उपयोगी हुन सक्छ ! त्यस्तै, उनीहरुले जस्तै तपाई आफै पनि Video राख्न सक्नुहुन्छ ! हुन त Youtube मा Video Upload को सुविधा मात्र होइन, तपाईको कुनैपनि समारोह अथवा क्षणहरु जुन हुदैछन, त्यसलाई Live Broadcast गर्ने सुविधाहरु पनि दिईएको छ, जसले गर्दा धेरै टेलिभिजन च्यानलहरुले Youtube मार्फत सिधै प्रसारण गरिरहेका छन् ! तपाई आफ्नो Video हरु Youtube मा राखेर आफ्नो कुराहरु विश्वलाई देखाउन सक्नुहुन्छ ! यदि तपाईले तपाईको Video लाई Monetize गर्नुभयो भने हेर्ने दर्शकको आधारमा तपाईले पैसा पनि कमाउन सक्नुहुन्छ !त्यसैले आउनुहोस, हामि कसरि हाम्रो Video हरुलाई Youtube मा राख्ने भनेर बुझौ है त !
कुनैपनि भिडियोलाई Youtube मा राख्नुभन्दा पहिले तपाईले यो बुझ्नुपर्ने हुन्छ कि त्यो भिडियो Copyright गरिएको भिडियो हो या होइन, यदि तपाईले राख्न लाग्नुभएको भिडियो Copyright गरिएको भिडियो हो भने तपाईको भिडियोलाई Youtube ले Block गरिदिनसक्छ, त्यति मात्र होइन, तपाई Youtube को अन्य सुविधाबाट पनि बन्चित हुन सक्नुहुन्छ, त्यसैले अरुले पहिलेनै Upload गरेको भिडियो लाई पुन: तपाईले Upload नगर्नुहोला !
Youtube मा भिडियो अपलोड गर्नको लागि सबैभन्दा पहिला तपाईलाई Youtube को ID चाहिन्छ, त्यो ID भन्नु नै तपाइको Gmail ID हो, यदि तपाइले Gmail ID बनाउनुभएको छैन भने यहाँ क्लिक गरि बनाउन सक्नुहुन्छ !
त्यसपछि यहाँ क्लिक गरि Youtube को पेजमा जानुहोस अथवा आफ्नो Browser मा www.youtube.com तैप गरि Enter थिच्नुस, अब तपाई Youtube को पेजमा पुग्नुहुनेछ ! त्यहाँ दाहिने तर्फको माथि कुनामा Sign In भनेर लेखिएको ठाउमा क्लिक गर्नुहोस:
अब तपाइँलाई तपाइको ID र Password सोधिनेछ, जुन तपाइको Gmail ID/Password हो, त्यो टाईप गरि Enter थिच्नुस:
अब तपाईले अघि Sign In गरेको ठाउँतिर Upload लेखेको Option देख्न सक्नुहुन्छ, त्यहा क्लिक गर्नुहोस:
अब तपाई Upload गर्ने ठाउँमा पुग्नुहुनेछ, तलको चित्रमा देखाईए जस्तै Select Files to upload लेखेको ठाउँमा क्लिक गर्नुहोस तपाई Video लाइ Drag गरेर त्यो ठाउँमा ल्याएर छोड्न पनि सक्नुहुन्छ
:
अब तपाईलाइ तपाइको कम्प्युटरको कुन ठाउमा छ, त्यो ठाउँको Location सोध्नेछ, तपाई आफ्नो भिडियो भएको फोल्डरमा गई भिडियो लाई Select गरि Open मा क्लिक गर्नुहोस:
अब तपाईको भिडियो अपलोड हुन थाल्नेछ, तपाईको Internet को स्पिड अनुसार केहि वा धेरै समय लाग्नेछ, तपाइँ त्यो समय सम्म केहि Setting हरु मिलाउनुपर्नेछ, जुन तल चित्रमा नम्बर दिईएको छ र सोहि नम्बर अनुसारको व्याख्या तल गरिएको छ :
1 (Title) = यो ठाउमा तपाईले आफ्नो भिडियोको शिर्षक लेख्नुपर्छ, अर्थात् भिडियोको नाम लेख्नुपर्छ !
2 (Description) = यो ठाउँमा आफ्नो भिडियोले के भन्न खोज्दैछ, त्यसको बारेमा थोरै व्याख्या गर्नुपर्छ !
3 (Tags) = यो यो भाग मा तपाईको भिडियोलाई के भनेर खोज्दा पाउने त्यो Tag लेख्नुपर्ने हुन्छ, जस्तै उदाहरणका लागि तपाईले आफ्नो भिडियो मा nepali songs भनेर लेख्नुभयो भने कसैले Youtube को सर्च बक्समा Nepali songs भनेर टाईप गर्यो भने त्यो लिस्टमा तपाईको भिडियो आउने छ, यहि Tag को आधारमा तपाईको भिडियोलाई Youtube ले Category मिलाएर राख्ने गर्दछ ! तपाईले एकभन्दा बढी Tag हरु पनि राख्न सक्नुहुन्छ, प्रत्यक Tag हरुलाई तपाइले Coma "," ले छुट्याउनु पर्छ, जस्तै " nepali songs, latest nepali songs, free nepali songs," आदि !
तपाईले यी Setting हरु मिलाउदै गर्दा तपाईको भिडियो अपलोड भयो भने तल भिडियो का ३ वटा चित्र देखिन्छ, जसलाई Thumbnail भनिन्छ, यो तपाईको भिडियोलाई Youtube मा सर्च गर्दा देखिने फोटो हो, तपाईले जुन देखाउने हो, त्यो रोजेर Publish मा क्लिक गर्नुहोस :
बधाई छ, अब तपाईको भिडियो Youtube मा सधैभरिको लागि Save भएर रहनेछ, यदि तपाईलाई हेर्न मन लागेमा बायापट्टि Your Video will be live at: लेखेको तल URL दिएको हुन्छ, त्यसमा क्लिक गर्नुभयो भने अर्को Tab मा खुल्नेछ,
.
अब तपाईले यो भिडियो लाई सामाजिक संजालहरु जस्तै फेसबुक आदिमा शेयेर गर्न सक्नुहुन्छ, कसरि गर्ने भन्ने कुरा हाम्रो पहिलेको पोस्टहरुमा लेखिसकेका छौ, तपाई यहाँ गएर पढ्न सक्नुहुनेछ ! केहि नबुझेको भएमा तल कमेन्ट बक्समा लेख्नुहोला, हामि तपाईको उत्तर दिने प्रयास गर्नेछौ ! यदि तपाईलाई यो पोस्ट जानकारीमुलक लागेमा शेयेर गरि अरु साथीहरुलाई पनि जानकारी दिन सक्नुहुनेछ ! साथै तपाई यदि हामीसंग Youtube मा जोडिन चाहानुहुन्छ भनेपनि यहि ब्लगको Homepage मा गई Subscribe गर्न सक्नुहुनेछ ! साथै E-mail मार्फत पोस्ट प्राप्त गर्नको लागि पनि Subscribe गर्न सक्नुहुनेछ ! अन्य जानकारीहरुको लागि Visit गर्दै गर्नुहोला, धन्यवाद !

Post a Comment
Post a Comment