नमस्कार साथीहरु !!
धेरै साथीहरु Internet मा Video Editing सम्बन्धि Software हरु खोज्नमै व्यस्त हुनुहुन्छ, तर पाउन धेरै गाह्रो हुन्छ ! यदि पाएपनि सामान्य खालको Software मात्र पाउनुहुन्छ, जसले गर्दा वहाँहरु Professional Editing गर्न सक्नुहुन्न ! हुन त कतिपय साथीहरु कुन Software को प्रयोगले राम्रो Editing गर्न सकिन्छ, सबै भन्दा Best Software कुन हो भनेर सोध्नुहुन्छ, तर Editing भनेको एउटा कला हो, त्यसमा Software को भन्दा पनि तपाईको कलाको धेरै हात हुन्छ ! त्यसो भन्दैमा सामान्य Software को प्रयोग बाटनै सम्पूर्ण कामहरु गर्न मिल्छ भन्ने छैन, त्यसैले आज हामि तपाईहरुको लागि भनेर Edius 6 Software लिएर आएका छौ ! हुन त धेरै साथीहरु Adobe Premiere चलाउनुहुन्छ, त्यसबाट पनि Professional Editing गरिन्छ ! तर Edius 6 तपाईहरुको लागि सहज बन्न सक्छ !
आगामी पोस्टहरुमा हामि यसलाई कसरि चलाउने र यसमा कसरि काम गर्ने भन्नेबारे जानकारीहरु दिदै जानेछौ सबैभन्दा पहिला तपाई यसलाई तल को लिंक बाट डाउनलोड गरि आफ्नो कम्प्युटरमा Install गर्नुहोस, तर अहिलेको लागि मात्र तपाईले यो Software 30 दिनको लागि चलाउन पाउनुहुनेछ ! र यदि यसको Full Version चाहिएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ! त्यस्तै यदि यो ब्लगमा लेखिएका कुराहरु तपाईलाई बुझ्न कठिन भएमा यहाँ क्लिक गरि हाम्रो Youtube पेज मा गई Video हेरेर सिक्न सक्नुहुनेछ !

Post a Comment
Edius 6 मा MPEG 2\DVD formate मा Export गर्दा Audio file र Video File छुट्टा छुट्टै बन्छ
एउटै File कसरी बनाउँने
Post a Comment