नमस्कार साथीहरु,
अब केहि दिनमा हाम्रो महान चाड विजयादशमी अथवा भनौ, बडादशैं नजिकिदै छ, तपाईहरु आफ्नो घर परिवारको दशैं भिडियो खिच्नुहुन्छ होला ! त्यस्तै आजभोली घर घरमा कम्प्युटर भएकाले गर्दा तपाईको भिडियोमा Video Editing Software को माध्यमबाट आफ्नो भिडियोमा Music, Title आदि राखेर सजाउदा कति राम्रो हुन्छ होला ?
कतिपय साथीहरु त Video Editing Software चलाए पनि Animation सम्बन्धि जानकारी नहुन पनि सक्छ ! अझ एनिमेशनको काम त धेरै झन्झटिलो पनि हुन्छ ! त्यसैले मैले तपाईहरुको लागि भनेर केहि दशैं सम्बन्धि Video हरु लिएर आएको छु, यो भिडियो Alpha Channel (RGB) मा तयार गरिएको हो, त्यसैले तपाईले कुनैपनि भिडियो को माथि लगेर राखिदिए पनि हुन्छ, अर्थात यसले Video को Background लिदैन, जसले गर्दा तपाई आफ्नो इच्छाले भिडियो बनाउन सक्नुहुनेछ !! जस्तो सुकै Background मा पनि यसलाई राख्नसक्नुहुनेछ !!!
एनिमेटेड दुर्गा:
एनिमेटेड दशैं पिंग:

डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस :
एनिमेटेड दियो:
एनिमेटेड दशैं पिंग:
डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस:
साथीहरु तपाईलाई यो पोस्ट कस्तो लाग्यो ? यदि राम्रो लागेमा शेयेर गरि सहयोग गरिदिनुहोला, यदि यो ब्लगमा लेखिने पोस्टहरु तपाई निरन्तर पढ्न चाहानुहुन्छ भने यहि ब्लगको दाहिने तर्फ रहेको Join this site मा क्लिक गरि सदस्य बन्न सक्नुहुनेछ !!! यदि यो भिडियोको प्रयोगमा केहि समस्या रहेमा कमेन्ट मार्फत जानकारी गराई सहयोग गरिदिनुहोला साथै अरु भिडियो आवश्यक भएमा पनि सम्पर्क गर्न सक्नुहुनेछ !!!
Post a Comment
Post a Comment