नमस्कार साथिहहरु !
आजभोली हामि आफ्नो धेरै समय Internet मा बिताउछौ, त्यसमा पनि Youtube मा धेरै बिताउछौ, र यो एकदमै राम्रो site पनि हो, जसबाट हामि धेरै भन्दा धेरै कुरा हरु खोज्न सक्छौ. आजभोली धेरै पेसामा लागेका मान्छेहरुले पनि आफुले नजानेको कुराहरु Youtube मा खोज्ने गर्दछन. जसमा Mobile Technician, TV Technician आदि धेरै भन्दा धेरै कुराहरु Youtube मा खोज्ने गर्दछन.जसले गर्दा उनीहरुलाई नया नया Technology को बारेमा निरन्तर Update हुन सघाएको हुन्छ. हामि पनि नया नया गीत हरु Youtube मा हेर्छौ र राम्रो लागेमा Facebook मा Share गर्छौ, तर लिंक मात्र, जसले गर्दा त्यो लिंक मा क्लिक गर्दा अर्को पेजमा जान्छ र youtube नै खुलेर youtube मै Play हुन्छ, तर हामीले त्यसलाई Facebook मै चल्ने गरि Share गर्न सक्छौ, कसरि त ?
सबै भन्दा पहिला Youtube खोल्न www.youtube.com खोल्नुस वा यहाँ Click गर्नुस :
त्यसपछि Youtube को Site खुल्नेछ र Search Box मा आफुलाई मन परेको Video type गरि खोज्नुहोस :
अब तपाईलाई मन परेको कुनै एउटा Video मा Click गर्नुहोस :
अब त्यो गीत खुल्छ र त्यसको तल पट्टि Share लेखेको ठाउँमा Click गर्नुभयो भने अर्को 3 Option देखिनेछ, Share, Embed र E-mail र तपाईले Embed मा Click गर्नुपर्नेछ र त्यसको तल एउटा कोठामा केहि Code हरु दिनेछ जुन त्यो Video को Youtube को ठेगाना हो, त्यसलाई Copy गर्नुहोस :
अब तपाईको फेसबुक वाल मा जानुहोस र जहा यो भिडियो Share गर्ने हो त्यहा गएर Paste गर्दिनुहोस र Post गर्दिनुस, अब हाम्रो भिडियो फेसबुक मै चल्छ:
, याद राख्नुहोस यो Code तपाईले आफ्नो ब्लग, वेबसाइट आदिमा राखेर त्यहि Video आफ्नो ब्लग वा वेबसाइट मा चल्ने पनि बनाउन सक्नुहुनेछ.
साथीहरु तपाईलाई यो पोस्ट कस्तो लाग्यो ? केहि सल्लाह सुझाव भए तल कमेन्ट बक्स मा लेख्नुहोला वा तपाईको आफ्नै केहि भनाई जुन कमेन्ट बक्स मा नलेखेर सिधै मलाई पठाउन चाहानुहुन्छ भने दाहिने तिर रहेको प्रतिक्रियाका लागि राखिएको Message Box मा तपाईको भनाई लेखेर मलाई पठाउन सक्नुहुनेछ. तपाईको प्रतिक्रियाले मलाई अझ बढी कुराहरु लेख्न हौसला दिनेछ.

Post a Comment
Post a Comment