नमस्कार साथीहरु !
तपाई कम्प्युटरमा काम गर्दा Shortcut Key कत्तिको प्रयोग गर्नुहुन्छ? सायद कमै मात्रामा Shortcut Key को प्रयोग गर्नुहुन्छ होला होइन ? तर Shortcut Key को प्रयोग गर्ने बानीले धेरै नै समयको बचत हुने गर्छ, अझ तपाई ले Shortcut प्रयोग गर्दा तपाईको अगाडी बसेर हेर्नेले यो नै थाहा पाउदैन कि तपाई ले के गर्नुभएको छ. सायद तेसैले होला फोटो स्टुडियो हरुले अत्यधिक Shortcut Key को प्रयोग गर्ने गर्छन. तर कतिपय प्रोग्राम हरुमा त Shortcut Key नै हुदैन, तेस्तो अवस्थामा के गर्ने ?
Windows ले कुनैपनि प्रोग्राम चलाउदा Shortcut Key बाट गर्न सकिने Option दिएको हुन्छ, सायद कमैलाई थाहा हुन्छ, यो तेसै देख्न पनि सकिदैन, कतिपय प्रोग्रामका Shortcut Key घोक्न पनि सकिदैन त्यसैले आउनुहोस कुनै पनि प्रोग्राममा Shortcut कसरि थाहा पाउने र बिना Mouse कसरि चलाउने सिकौ है त !
कुनैपनि प्रोग्राम खोल्नुहोस: उदाहरणको लागि मैले यहा Photoshop Program खोल्दैछु, जब तपाईले Photoshop खोल्नु हुन्छ, Menu tab मा क्लिक गरि अन्य Option हरु Select गर्नुहुन्छ, यदि तपाईले Keyboard बाट एकचोटी ALT के थिच्नुभयो भने Menu Bar को हरेक Option को तल कुनै एउटा अक्षर (Alphabet) मा तल धर्का (Underscore) देख्न सक्नुहुन्छ र सोहि letter (अक्षर) नै त्यो Option को Shortcut Key हो.
अब त्यो Option भित्र पनि तपाईले त्यस्तै पाउनु हुनेछ यसै गरि जुन Option मा तपाईलाई जानु छ त्यहि Alphabet keyboard बाट थिच्नुस, तपाई त्यो option मा जानु हुनेछ.
साथिहरु तपाईलाई यो पोस्ट कस्तो लाग्यो? यदि केहि नबुझेको खण्डमा तल कमेन्ट बक्समा नबुझेको कुरा लेख्नुहोला म सकेसम्म तपाईहरुको जिज्ञासा मेटाउने प्रयास गरिरहनेछु. साथै तपाईको अन्य साथीहरुलाई पनि यसको बारेमा बताई सहयोग गरिदिनका लागि हार्दिक अनुरोध गर्दछु. त्यस्तै गरि फेसबुकमा Share गरि सहयोग गरिदिए कृतज्ञ हुनेथिए.मेरो पोस्ट नियमित प्राप्त गर्नको लागि यहि पेजको Sidebar मा रहेको "सदस्य बन्नुहोस" मा क्लिक गरि तपाईको yaahoo,gmail ID बाट Log in गरेमा मेरो सबै पोस्ट प्राप्त गर्न सक्नुहुनेछ.

Post a Comment
Post a Comment