नमस्कार साथीहरु !
आज म तपाइहरुका लागि Photo Studio हरुमा प्रयोग गरिने Filter जुन तपाइको Photoshop Program मा हुदैन, त्यो कसरि राख्ने र त्यसलाई कसरि activate गरि फुल भर्सन को बनाउने भन्ने बारे बताउन गई रहेको छु. आशा छ यो तपाईहरुका लागि धेरै नै उपयोग साबित हुने छ. यो Install गरिसकेपछि तपाइको Photoshop मा केहि Option थपिनेछन जसले गर्दा तपाइले Photo लाइ केहि सेकेन्डमै राम्रो गराउन सक्नुहुनेछ. त्यसको लागि धेरै मेहनत गर्नुपर्ने छैन.
सबैभन्दा पहिला तपाइले Kodac Magic download गर्नु पर्नेछ, त्यसको लागि तपाई यहि ब्लगको File Download पेज मा गई Kodac Magic मा क्लिक गरि download गर्नुहोस अथवा यहाँ क्लिक गर्नुहोस .
त्यसपछि त्यहा भएको सबै फिल्टरहरुलाई copy गर्नुहोस
My Computer खोल्नुहोस :
C: drive खोल्नुहोस
Program files खोल्नुस (यदि तपाईको कम्प्युटरमा 64 bit Operating System Install छ भने Program Files (x86) खोल्नुस ) :
Adobe फोल्डर खोल्नुस :
त्यसपछि Photoshop 7.0 अथवा तपाईको कम्प्युटरमा जुन भर्सनको Photoshop Installed छ त्यहि भर्सनको Photoshop को फोल्डर यहा देखाउछ, त्यहि फोल्डर खोल्नुहोस:
यसरि तपाईले सबै Plugins लाई यहा Paste गर्नुहोस :
अब ति फिल्टर हरुलाई\फुल भर्सन को बनाउन को लागि Help मा क्लिक गर्नुहोस>About Plugin मा क्लिक गर्दा बित्त्तिकै थुप्रै Plugin हरुको लिस्ट देखाउने छ, त्यसबाट Digital Gem Airbrush Professional V2.0.0....मा क्लिक गर्नुहोस

अब तपाईको Photoshop को Filter menu मा केहि Option हरु थपिने छन् जसले गर्दा तपाईले फोटो बनाउदा कम मेहनत गर्नुपर्ने हुन्छ.
अब ति फिल्टर हरुलाई\फुल भर्सन को बनाउन को लागि Help मा क्लिक गर्नुहोस>About Plugin मा क्लिक गर्दा बित्त्तिकै थुप्रै Plugin हरुको लिस्ट देखाउने छ, त्यसबाट Digital Gem Airbrush Professional V2.0.0....मा क्लिक गर्नुहोस
त्यसपछि थुप्रै Plugin हरुको लिस्ट देखाउने छ, त्यसबाट Digital Gem Airbrush Professional V2.0.0....मा क्लिक गर्नुहोस त्यहा Buy/Update मा क्लिक गर्नुहोस र Serial Number मा aeiou लेखि OK थिच्नुहोस, अब तपाईको Filter Full version को भएको छ.
साथीहरु यो पोस्ट कस्तो लाग्यो यदि राम्रो लागेमा शेयेर गरि अरु साथीहरुलाई पनि जानकारी गराई सहयोग गरिदिनुहुनका लागि हार्दिक अनुरोध गर्दछु. साथै तपाई यो ब्लग कस्तो होस् भन्ने चाहानुहुन्छ आफ्नो धारणा राखी मलाई सहयोग गरिदिनुहुन पनि हार्दिक अनुरोध गर्दछु. ,

Post a Comment
Post a Comment