साथीहरु नमस्कार !
हामीहरुले दैनिक जीवनमा कम्प्युटरमा धेरै फाइलहरु चलौछौ, त्यसमा काम गर्छौ, तर ति के हुन् र कसरि काम गर्दछन भनेर बुझेका हुदैनौ.यसको बारेमा जानकारी हासिल गर्दा हामीलाई धेरै नै फाइदा पुग्दछ. यिनीहरुलाई चिन्न सकेमा दैनिक जीवनमा आइईपर्ने धेरै समस्याको समाधान गर्न सकिन्छ. त्यसैले मा आजको पोस्टमा ति फाइल का प्रकारहरु (File Formats) को बारेमा तपाईहरुलाई जानकारी दिन गई रहेको छु. आशा छ तपाईलाई यो पोस्ट जानकारी मुलक हुनेछ. आउनुहोस के हो त कम्प्युटरमा प्रयोग हुने फाइल फर्म्याट हरु? बुझौ !
हामीहरुले कुनै साथीको मोबाइल बाट आफ्नो मोबाइलमा कुनै गीत राखियो तर त्यो चलेन भने के हुन सक्छ त त्यसको कारण ? वा कुनै साथीको मोबाइल बाट video राख्दा चलेन भने त्यसको कारण के हुन सक्छ ? त्यसको format नमिल्नु पहिलो कारण हुन सक्छ,
कम्प्युटरमा रुप जस्तो सुकै भएपनि निम्न किसिमको फाइलहरुको प्रयोग गरिन्छ:
1)Data file: डाटा फाइल भनेको त्यस्तो फाइल हो जसमा हामीले अंक तथा अक्षर हरु बढी देख्न सक्छौ र यो प्राय: Print गर्ने उद्देश्यले तयार गरिएको हुन्छ. हाम्रो कम्प्युटरमा Notepad, Wordpad, Winword, Excel, Access etc. बाट बनाइने फाइलहरु लाई Data file भन्न सकिन्छ.
2) Image file: Image File भनेको चित्र हुने फाइलहरु हो. यो पनि प्रिन्ट गर्ने उद्देश्यले बनाइएको हुन्छ.Mspaint, Photoshop, Adobe Illustrator, Corel Draw etc. सफ्टवेरहरु बाट Image file बनाइन्छन्
3) Sound File: सुन्न सकिने फाइलहरु Sound file वा अडियो फाइलहरु हुन्, Adobe Combusion, Cool Edit etc बाट साउण्डहरु बनाउन सकिन्छ.
4) Video File: हेर्न र सुन्न सकिने फाइललाई Video file भनिन्छ, यो Movie Maker, Ulead Video Studio, Adobe Premiere, Edius आदि बाट बनाउन सकिन्छ.
हामीले मुख्य ४ किसिमका File हरुको बारेमा बुझ्यौ, अब हरेक फाइललाई पनि उप-विभाजन गरेर छुट्याईएको छ जसलाई File Extension भनिन्छ, मानौ हिन्दु संस्कारमा ब्राह्मण, क्षेत्रीय, वैश्य र शुद्र गरेर छुट्याइएको छ र यी चार भित्र पनि विभिन्न उपजात हरु रहेका छन् त्यस्तै गरि Computer File हरुलाई पनि Extensionले छुट्याईएको छ, जस्तै
तपाईले Notepad मा केहि लेखेर Save गर्नुभयो भने तपाईले जे नाम राखे पनि त्यसको पछाडी txt आउँछ, यो txt (text) Notepad को Extension हो. त्यस्तै गरि Image file: JPEG, PNG, PSD आदि, Sound File: Mp3, Wave, Ac3, MIDI आदि, Video File: DAT (CD को लागि), VOB (DVD को लागि), 3gp (Mobile) AVI, MPEG, FLV आदि हुन्छन, यो त मात्र केहि उदाहरण मात्र हो, दैनिक जीवनमा धेरै File Format प्रयोग गरिन्छन जसको बारेमा हामीले ख्याल राख्नु पर्छ, र त्यो Format हाम्रो Device ले support गर्छ,गर्दैन ख्याल गर्नु पर्छ. कतिपय नगरेको खण्डमा Converter हरुको सहायताले Convert गरि चलाउन सकिन्छ.
साथीहरु तपाईलाई आजको पोस्ट कस्तो लाग्यो ? कृपया जानकारी गराई सहयोग गरिदिनुहुनको लागि अनुरोध गर्दछु, तपाई म संग Facebook या twitter बाट पनि जोडिन सक्नुहुन्छ, त्यसको लागि तल Click गर्नुहोला !

Post a Comment
Post a Comment