नमस्कार साथीहरु !
सर्वप्रथम त मेरो ब्लगलाई माया गरिदिनुभएको मा धेरै धेरै धन्यबाद दिन चाहान्छु ! आशा छ आगामी दिनहरुमा पनि यसरि नै माया गरि साथ् दिनुहुनेछ. म पनि तपाईहरुको जिज्ञासा हरुलाई मेटाउने कोसिस मा सधैं रहिरहनेछु.
साथीहरु आज म तपाईलाई कम्प्युटरको किबोर्ड ले काम नगरेको खण्डमा कसरि टाइप गर्ने भन्ने बारेमा जानकारी दिन गईराखेको छु. कतिपय सानो सानो कुराहरु हामीले notice गरिराखेको हुदैनौ त्यसैले गर्दा सानो समस्या पनि हाम्रो लागि ठुलो भैदिन्छ. कैले काही हाम्रो कम्प्युटर को किबोर्ड ले यस्तो बेला मा साथ् छोडदिन सक्छ जतिबेला हामि संग अर्को किबोर्ड लिन जाने समय पनि हुदैन. यदि त्यस्तो अवस्था आयो भने के गर्ने त ?
साथीहरु अब धेरै कुरा नगरेर यो सामान्य गरिकाले कसरि हामीले बिना किबोर्ड टाइप गर्ने भन्ने बारेमा हेरौ है त :
१. सबै भन्दा पहिला start menu मा click गर्नुहोस र यदि तपाइको Operating System Windows 7 वा Windows 8 हो भने search लेखेको Option मा क्लिक गर्नुहोस....windows 7 को लागि तल हेर्नुसचित्रमा :
त्यसपछि तपाइले मोनिटर को स्क्रिन मा किबोर्ड देख्न सक्नुहुनेछ, त्यसपछि तपाइँ Mouse को मद्दत ले जुन letter चाहिएको हो त्यसमा Click गर्दै type गर्न सक्नुहुनेछ, जुन कुरा तपाइँ किबोर्ड मा गर्न सक्नुहुनेछ सबै कुरा त्यहा दिएको हुन्छ. टाइप गर्नको लागि notepad वा सो सरह को कुनै प्रोग्राम खोजि हेर्नुहोस :

साथीहरु यसै किसिम ले तपाइले बिना किबोर्ड टाइप गर्न सक्नुहुनेछ, कृपया राम्रो लागेमा share/ comment गरि सहयोग गरिदिनुहोला है त ! साथै यदि तपाइहरुलाई केहि कुरा जान्न मन लागीको छ वा यो वेबसाइट कस्तो बनाउदा अझ राम्रो हुन्छ, केहि सल्लाह/सुझाव भएमा जानकारी दिई सहयोग गरिदिनुहोला है त ! साथै यो वेबसाइट त्यो व्यक्तिहरुको लागि हो जसले कम्प्युटर सिक्न चाहान्छ तर उ संग समय हुदैन, वा विदेशमा भएको कारणले गर्दा सिक्न सकेको छैन. यदि तपाइको कुनै साथीहरु कम्प्युटरमा धेरै जिज्ञासु हुनुहुन्छ तर भाषाले गर्दा सकिराख्नु भएको छैन भने वहाहरुलाई यसको बारेमा बताई दिई सहयोग गरिओला दिनुहोला. म सकेसम्म तपाइहरुले बुझ्ने गरि लेख्ने प्रयास गर्ने छु. यदि नबुझेको खण्डमा तपाई यहि पेजको तल पट्टि कमेन्ट गर्नुहोला वा मलाई फेसबुक मा add गरेर पनि सोध्न सक्नुहुनेछ.
demo

Post a Comment
Post a Comment