नमस्कार साथीहरु !
निकै नै लामो समयपछि म अर्को नया पोस्ट लियर तपाईहरु सामु आएको छु, कार्यव्यस्तताले गर्दा मैले पोस्ट हरु लेख्न पाएको छैन त्यसको लागि म यहा हरु समक्ष माफी चाहान्छु,
साथीहरु मैले पहिला तiपाईहरुलाई ब्लगरमा कसरि पेज राख्ने भन्ने बारेमा सिकाएको थिए तर अहिले ब्लगरले त्यो प्रक्रियालाई परिवर्तन गरेको छ त्यसैले म तपाईहरुलाई नया तरिका सिकाउन गइराखेको छु:
सायद तपाईहरुलाई ब्लग कसरि बनाउने भन्ने बारेमा थाहा नै होला यदि थाहा छैन भने पनि मैले पहिले नै यहाँ उल्लेख गरिसकेको छु यदि थाहा छैन भने यहाँ क्लिक गरि सिक्नुहोस...अब हामि कसरि पेज गराउने भन्ने बारेमा नया तरिका सिकौ
सबै भन्दा पहिला तपाई आफ्नो user name र password प्रयोग गरि ब्लगर खोल्नुहोस, त्यसपछि एउटा पोस्ट लेख्नुहोस जुन तपाइको पेजको लागि हुनेछ :
त्यसपछि पोस्ट लेख्ने पेज खुल्नेछ, याद गर्नुहोस, यो पेज नै तपाइको blog को पेज हुनेछ त्यसैले माथि Post लेखेको ठाउमा त्यो पेजको नाम लेख्नुहोस जस्तै यहा मैले my blog लेखेको छु, त्यसपछि त्यो पेजमा के के पोस्ट लेख्ने हो लेखेर publish मा क्लिक गर्नुहोस :
अब तपाइको पोस्ट Publish हुन्छ तर पेज बनेको हुदैन, पेज बनाउनको लागि हाम्लाई अब यसको URL ठेगाना थाहा हुनु पर्छ, त्यो थाहा पाउनको लागि Post मा गएर View मा क्लिक गर्नुहोस:
अब तपाइको पोस्ट अर्को Tab मा खुल्नेछ र माथि Address Bar को सम्पूर्ण URL कपि गर्नुहोस :

अब फेरी ब्लागरमै गएर Layout मा क्लिक गरि Page मा क्लिक गर्नुहोस (यदि Pages नभएमा Add a Gadget मा क्लिक गरि pages लेखेको gadget रोजेर OK मा क्लिक गर्नुहोस):
अब Page Confugeration खुल्नेछ र त्यहा Add external link मा क्लिक गर्नुहोस :
अब अर्को panel मा तपाइलाई page को नाम र page link सोध्नेछ, page को नाम मा के नाम को पेज बनाउने हो लेख्नुस अनि link मा अघि copy गरेको URL लाइ paste गर्नुस त्यसपछि save link मा क्लिक गर्नुहोस :
अब Confugure Page List को तल पट्टि save मा क्लिक गर्नुहोस :
अब तपाईले आफ्नो ब्लग खोलेर हेर्नुहोस, त्यहा तपाइले भर्खर बनाएको पेज देख्नुहुनेछ :
साथीहरु तपाईलाई यो पोस्ट कस्तो लाग्यो ? कुनै नबुझेको कुराहरु भए कमेन्ट मा लेख्नुहोला, अथवा तपाईका कुनै सल्लाह/सुझाव भएमा पनि लेख्नुहोला. म तपाईको हरेक कमेन्ट को प्रतिक्रिया दिनेछु धन्यबाद !

Post a Comment
अलि प्रष्ट लेखेर दिनुस न।तपाईंको भिडियो छैन?
Post a Comment