हाम्रो Policy :-
Video Editing एउटा यस्तो क्षेत्र हो जसमा निकैनै सम्भावना र यसमा भविष्य पनि रहेको छ तर नेपालमा यो सिकाउने तथा यसबारे जानकारी दिने ठाउहरु निकै नै कम औलामा गन्न सकिने मात्रै छन् किनभने यो क्षेत्रमा लागेका मानिसहरु खाली बस्नु पर्दैन र यिनीहरुका लागि प्रशस्त कामहरु पाउने गर्दछन कतिपय लाइ लाग्ने गर्छ कि Video Editing कसरि गरिन्छ ? फिल्म हरु कसरि बन्दछन होला ? आदि कुराहरु अथवा फिल्ममा हिरो छहरा बाट हाम फ़ाल्छ, त्यो कसरि गरिन्छा होला भन्ने आदि प्रश्नहरु तपाइको मनमा उठेको हुन सक्छ, हामि तपाइको यिनै जिज्ञाशाहरु मेटाउने छौ, हामि तपाइलाइ यस सम्बन्धि धेरै भन्दा धेरै जानकारीहरु दिनेछौ:मान्छेले पैसा त कमाउछ, तर आज कमाएको पैसाले सधैभारिको लागि पुग्न नसक्न पनि सक्छ तर जो मान्छे संग ज्ञान छ त्यो मान्छे कहिँ गएर मर्नु पर्दैन, त्यसैले ज्ञान आर्जन गर्नु धेरै राम्रो कुरा हो र त्यसमा पनि Video Editing भनेको यस्तो क्षेत्र हो जुन काम निकै कम मान्छेले सिकेका हुन्छन र सिकिसकेपछि काम खोज्नको लागि कतै भौतारिनु पर्दैन, काम नै तपाइलाइ खोज्दै आउनेछ
हाम्रो विशेषताहरु :
Video Editing को बारेमा सम्पूर्ण जानकारीहरु दिनेबेशिक कम्प्युटर नजानेकाहरुका लागि पनि पहिले बेशिक कम्प्युटर सिकाएर Video Editing सिकाउने
Video Editing मा आवश्यक पर्ने सम्पूर्ण सफ्टवेर Full Version को दिईने
जुनकुनै समयमा पनि सिक्न सकिने
ae7dfbfa3dcf1aa09090339b83598d2436b160af8489327f56
Post a Comment
Post a Comment