Ads (728x90)

साथीहरु तपाइहरु कत्तिको हास्नु हुन्छ ? जिन्दगीमा सधै रोएर मात्र हुदैन, हास्नु पनिपर्छ आउनुहोस् हामि पनि आज फेसबुक बाट सानो रमाइलो गर्न सिकौ: आज हामि हाम्रो साथीहरुको फेसबुकमा यदि एउटामात्र Noticication आएको छ भने त्यसलाई कसरि धेरै गराइदिने भन्ने बारे सिक्ने छौ, त्यस्तै गरि यहि प्रोयोग बाट तपाइले आफ्नो साथीको Prifile Name आदि पनि Change गर्दिन सक्नुहुनेछ, आशा गर्छु कि तपाइलाइ यो Trick मन पर्नेछ र कमेन्ट तथा शेयेर गरि सहयोग गर्दिनुहुनेछ


     सबै भन्दा पहिला त तपाइको साथीले फेसबुक खोलेको हुनुपर्छ र त्यसमा एउटा Notification आएको हुनुपर्नेछ त्यसपछि तपाइले त्यो Notification माथि Right Click गर्नुहोस र Inspect Element मा क्लिक गर्नुहोस
:

त्यसपछि तपाइले त्यहाँ तल पट्टि HTML Script मा यी कुराहरु खुलेको देख्न सक्नुहुनेछ,  <span id="notificationsCountValue">1</span>



अब तपाइले त्यहाँ बाट "notificationscountvalue">1 लेखेको ठाउमा आफुलाई जतिवटा Notification देखाउन मन लागेको छ त्यति अंक टाइप गरि Enter Key थिच्नुहोस अब तपाइले राखेको अनुसार माथि Notification परिवर्तन हुनेछ :उदाहरणका लागि मैले यहाँ ९९ राखेको छु हेर्नुहोस





यस्तै तरिकाले साथीको Profile Name, chat मा देखाउने नाम, message, Friend Request आदि पनि परिवर्तन गर्न सकिन्छ:यो एकचोटी आफै तपाइँ try गर्नुहोस यदि नसकेको खण्डमा तल कमेन्ट बक्समा लेख्नुहोला म गरिदिनेछु

साथीहरु तपाइलाइ यो पोस्ट कस्तो लाग्यो ? यदि राम्रो लागेमा आफ्नो साथीहरुलाई शयेर गर्न नभुल्नुहोला है यदि तपाइँ मलाई सहयोग गर्न चाहानुहुन्छ भने Join this site लेखेको ठाउमा क्लिक गरि आफ्नो Gmail, Yahoo या twitter ID राखेर साइन इन गरि सदस्य बनि सहयोग गर्न सक्नुहुनेछ, धन्यबाद !

Post a Comment