साथीहरु के तपाइँ आफ्नो कम्प्युटरमा भएको कुराहरु लुकाएर राख्न चाहानुहुन्छ ? या आफ्नो कम्प्युटरमा भएको Folder/file लाइ कसरि लुकाउने अथवा देखाउन चाहानुहुन्छ भने आउनुहोस कसरि गर्ने हेरौ:
प्रक्रिया:
सबै भन्दा पहिला कुन फोल्डर लाइ लुकाउने हो त्यसलाई select गर्नुहोस र right click गर्नुहोस, त्यसपछि properties मा क्लिक गर्नुहोस:
त्यसपछि त्यो folder को properties box को तल Hidden लेखेको ठाउमा tick mark लगाउनुहोस अनि OK मा क्लिक गर्नुहोस, अब तपाइको Folder लुक्छ,
अब हामीले फोल्डरलाइ लुकायौ अब यसलाई हेर्नको लागि पहिलो र सजिलो उपाय गरौ पहिला :
सबै भन्दा पहिला फोल्डरको माथिपट्टि file लेखेको ठिक मुनि Organize मा क्लिक गर्नुहोस (Windows 7 Operating System को लागि मात्र), यदि तपाइँ Windows XP चलाउदै हुनुहुन्छ भने माथि Tools लेखेकोमा क्लिक गरेर Folder option मा क्लिक गर्नुहोला, ) अब तपाइले Organize मा क्लिक गर्नुभए पछी तल Folder and search option देख्न सक्नुहुनेछ, Folder and search Option मा क्लिक गर्नुहोस :
त्यसपछि Folder Option खुल्छ, अनि View tab मा क्लिक गर्नुहोस>त्यसपछि view hidden files, folders and drives मा क्लिक गर्नुहोस> त्यसपछि Apply अनि Ok मा क्लिक गर्नुहोस :
अब तपाइको फोल्डर धमिलो मा देखाउनेछ तल चित्रमा हेर्नुहोस :
अब यो फोल्डरलाइ देखाउनको लागि फेरी अघिकै Step>Right Click>properties> गरेर अघि लगाएको Tick Mark हटाउनुहोस अनि Apply >Ok click गर्नुहोस .
साथीहरु यो त भयो लुकेको फोल्डर हेर्ने Simple उपाए तपाइँ DOS (Disk Operation System) को प्रयोग गरेर पनि लुकेको फोल्डर हरु हेर्न सक्नुहुनेछ, त्यसको लागि तपाईलाई DOS command को बारेमा केहि जानकारी हुनु जरुरि छ, त्यसको बारेमा पनि म आगामी दिनहरुमा लेख्ने नै छु, यदि तपाईलाई Path को बारेमा थाहा छ भने तपाइँ DOS खोल्नुहोस, त्यसको लागि run खोल्नुहोस (Win key+R), run मा cmd type गर्नुहोस अनि Enter key थिच्नुहोस अब DOS खुल्छ,
अब तपाइँ DOS मा हुनुहुन्छ,अब तपाइँ कुन Drive को Hidden folder हेर्न चाहानुहुन्छ, त्यो drive type गर्नुहोस जस्तै म यहाँ D: को लुकेको फोल्दरहरु हेर्दै छु,
D: type गर्नुहोस (: नाछुताउनु होला )
अनि Enter थिच्नुहोस , अब तपाइँ D: drive मा जानुहुनेछ :
अब तपाइँ त्यहा यो command type गर्नुहोस : dir /ah अनि Enter थिच्नुहोस, अनि त्यहा लुकेको फोल्डरहरको नाम देख्नुहुनेछ :

Post a Comment
Post a Comment