साथीहरु,
हामीले कसरि ब्लग बनाउने भन्ने बारेमा त जानकारी पाई सक्यौ (थाहा छैन भने यहाँ क्लिक गर्नुहोस )तर त्यो अझै सम्म खालि हुन्छ र कुनै पनि पेज देखिएको हुदैन, अब हामि पेज हरु कसरि बनाउने भन्ने कुराको जानकारी लिऊ,
सबैभन्दा पहिला त हामीले लुकेको Home पेज लाइ show गर्नुपर्छ त्यसको लागि अघिल्लो chapter मा भने जस्तै गरि blogspot मा लग इन गर्नुहोस, अब तपाइको ब्लग (वेबसाइट)को title त्यहा देख्न सक्नुहुनेछ त्यो तपाइको वेबसाइट हो, अब त्यहा बाट पेजको चित्र देखाएको drop down box (More option) मा क्लिक गर्नुहोस र pages मा क्लिक गर्नुहोस:
अब तपाइँ त्यो पेजको page setting मा हुनुहुन्छ, अब त्यहा बाट Don't Show लेखेको ठाउमा क्लिक गरि Drop down box बाट Top tabs मा क्लिक गर्नुहोस त्यसपछि save arrangementमा क्लिक गर्नुहोस
अब दाहिने पट्टि रहेको new post मा क्लिक गर्नुहोस
अब तपाइले लेख्न चाहेको कुरा त्यहाँ लेख्नुहोस अनि माथी पट्टि Post title लेखेको ठाउमा त्यसको title दिनुहोस र Right side मा रहेको label लेखेको ठाउमा तपाइले राख्न चाहेको पेजको नाम राख्नुहोस जस्तै मेरो ब्लगमा video editing,कम्प्युटर सम्बन्धि टिप्स आदि, अनि publish मा क्लिक गर्नुहोस.
याद राख्नुहोस अहिले जुन label राखुभाएको छ पछी यो पेजमा आफुले चाहेको पोस्ट ल्याउनको लागि त्यहि label सबैमा राख्नु पर्छ, अब आफ्नो यहि ब्लग खोल्नुहोस र तल label लेखेको ठाउमा क्लिक गर्नुहोस :
अब तपाइले यो पेज रहेको Exact ठेगाना पाउनुहुनेछ र माथि Address bar मा रहेको सबै ठेगाना copy गर्नुहोस :

अब तपाइँ फेरी blogspot मा जानुहोस र pages मा नै गइ new page मा क्लिक गरि Web Address रोज्नुस (blank page नारोज्नुहोला)
अब त्यहा माथी पट्टि page title लेखेको ठाउमा तपाइले राख्न मन लागेको पेजको नाम दिनुहोस र तल अघि copy गरेको Url paste गर्दिनुहोस (ctrl+V) अनि save मा क्लिक गर्नुहोस अब तपाइको पेज बन्यो :
अब तपाइहरुले पेज लिस्ट मा Homepage को ठाउमा भर्खरी आफुले बनाएको पेजको नाम पनि देख्न सक्नुहुनेछ, र आफ्नो वेबसाइट खोलेर हेर्नुहोस तपाईको पेज त्यहा देख्न सक्नुहुनेछ:
त्यस्तै गरि तपाइले आफ्नो वेबसाइट मा पनि खोलेर हेर्नु भयो भने पेज थपिएको देख्न सक्नुहुनेछ:
यहि प्रक्रिया बाट तपाइले चाहेजति पेजहरु बनाउन सक्नुहुनेछ, र यदि तपाइले कुनै पोस्ट (लेखहरु) यहि पेजमा नै राख्नु पर्यो भने label मा यै page को name दिनु पर्नेछ, अथवा जुन पोस्ट जुन पेज मा राख्नी हो त्यहि पेजको नाम label मा राख्नु पर्नेछ:
साथीहरु यो पोस्ट तपाइहरुलाई कस्तो लाग्यो कृपया कमेन्ट गर्न नभुल्नु होला र यदि कुनै जिज्ञासा हरु छन भने पनि तल कमेन्ट बक्स मा लेख्नुहोला....visit गर्दै गर्नुहोला shinysuraj.blogspot.com

Post a Comment
Post a Comment