साथीहरु तपाईहरु तपाइको कम्प्युटर कत्तिको Fast चल्छ ? के तपाइँ आफ्नो कम्प्युटर Fast चलाउन चाहनुहुन्छ ? मलाई फेसबुक मार्फत एकजना साथीले सोध्नुभयो कम्प्युटर कसरि Fast चल्ने बनाउने, त्यसैले वहाको जिज्ञासा पुरा गर्ने र मेरो ब्लग हेर्ने साथीहरुको पनि इच्छा पुरा गर्ने उद्देश्यले मैले यो पोस्ट लेख्दै छु, आशा छ तपाइहरुलाई यो केहि मात्रामा भएपनि Useful हुनेछ.
कम्प्युटरलाइ छिटो चल्ने गराउने सबै भन्दा उत्तम उपाए भनेको "Virus" बाट सुरक्षित राख्नु नै हो, साथ् साथै तपाइले कहिले काही एकैचोटी २ वटा Anti virus आफ्नो कम्प्युटरमा राख्नु भएको छ भने त्यसले Virus को काम गरिदिन्छ र हाम्रो कम्प्युटरले असामान्य गतिविधि देखाउन थाल्छ, उदाहरणका लागि : Kaspersky Antiviurs र Avira Anti virus एकैचोटी राख्नु हुदैन एउटा हटाएर मात्र अर्को Install गर्नुपर्छ, कहिले काही हाम्रो इमेलमा पनि virus हरु attach भएर आएको हुन सक्छ त्यसैले शंकास्पद File छन् भने खोल्नु हुदैन, त्यस्तै गरि कुनै साथीहरुको Pen Drive use गर्दै हुनुहुन्छ भने त्यसलाई खोल्नु भन्दा अगाडी Scan गरेर मात्र खोल्नु पर्छ,
अन्य कारणहरुमा कम्प्युटरको Configuration को कारणले पनि कम्प्युटर Slow हुन्छ जस्तै यदि तपाइँ पुरानो कम्प्युटर चलाउदै हुनुहुन्छ र त्यसमा Latest Version को Software चलाउदै हुनुहुन्छ भने पनि तपाइको कम्प्युटर Hang हुने वा Slow चल्ने सम्भावना रहन्छ, त्यस्तै गरि त्यसको Processor र RAM (जुन software चल्नको लागि Minimum Requirement भन्दा पनि कम छ भने) को कारणले पनि computer slow हुन्छ. त्यसैले यी कुराहरु ध्यान दिनुपर्छ.
र यी बाहेक केहि Process बाट हामीले हाम्रो कम्प्युटरलाइ Normal condition को भन्दा केहि छिटो चल्ने गराउन सकिन्छ, याद राख्नुहोस यदि तपाइको कम्प्युटर Virus बाट ग्रसित छ भने यी कुराहरु लागु नहुन पनि सक्छ त्यसैले Virus भए नभएको यकिन गर्नुहोला:
My computer खोल्नुहोस> अनि जुन C: लाई Select गर्नुहोस र Right Click गरि Properties मा जानुहोस :
त्यसपछि Local Disk C: को Properties खुल्छ त्यसबाट दाहिने पट्टि रहेको Disk Cleanup मा क्लिक गर्नुहोस :
त्यसपछि Disk Cleanup is calculating how much space you will be able to free on........लेखेर एउटा box खुल्छ त्यहाँ बाट Cleanup System files मा क्लिक गर्नुहोस :
अब तपाइको System मा भएको अनावश्यक Fileहरु देखाउछ,सबैमा Tick लगाई OK मा क्लिक गर्नुहोस :
त्यसपछि तपाईलाई "Are you sure, you want to permanently delete these files?" भनेर सोध्छ, delete files मा क्लिक गर्नुहोस :
त्यसपछि तपाइको कम्प्युटरको अनावश्यक File हरु delete हुन्छ र तपाइको कम्प्युटर केहि मात्रामा भएपनि छिटो चल्न थाल्छ.
त्यसपछि अर्को तरिका भनेको Disk Defragement गरेर पनि कम्प्युटरलाइ केहि मात्रामा छिटो चल्ने बनाउन सकिन्छ.
त्यसपछि Disk defragement option बाट C: drive छानी disk defragement मा क्लिक गर्नुहोस :
त्यसपछि तपाइको C: Drive Defragement सुरु हुन्छ, यसले केहि समय लिन सक्छ, तर यो पुरा नहुन्जेल तेत्तिकै छोडिदिनुहोला यसपछि जब तपाइँ कम्प्युटर Restart गर्नुहुन्छ, तब केहि मात्रामा तपाइको कम्प्युटर छिटो चलेको अनुभव गर्न सक्नुहुनेछ.
अर्को तरिका भनेको Disk Chek हो यसले कुनै कुनै file हरुमा समस्या छन् भने आफै Repair गरिदिन्छ,
कम्प्युटरलाइ छिटो चल्ने गराउने सबै भन्दा उत्तम उपाए भनेको "Virus" बाट सुरक्षित राख्नु नै हो, साथ् साथै तपाइले कहिले काही एकैचोटी २ वटा Anti virus आफ्नो कम्प्युटरमा राख्नु भएको छ भने त्यसले Virus को काम गरिदिन्छ र हाम्रो कम्प्युटरले असामान्य गतिविधि देखाउन थाल्छ, उदाहरणका लागि : Kaspersky Antiviurs र Avira Anti virus एकैचोटी राख्नु हुदैन एउटा हटाएर मात्र अर्को Install गर्नुपर्छ, कहिले काही हाम्रो इमेलमा पनि virus हरु attach भएर आएको हुन सक्छ त्यसैले शंकास्पद File छन् भने खोल्नु हुदैन, त्यस्तै गरि कुनै साथीहरुको Pen Drive use गर्दै हुनुहुन्छ भने त्यसलाई खोल्नु भन्दा अगाडी Scan गरेर मात्र खोल्नु पर्छ,
अन्य कारणहरुमा कम्प्युटरको Configuration को कारणले पनि कम्प्युटर Slow हुन्छ जस्तै यदि तपाइँ पुरानो कम्प्युटर चलाउदै हुनुहुन्छ र त्यसमा Latest Version को Software चलाउदै हुनुहुन्छ भने पनि तपाइको कम्प्युटर Hang हुने वा Slow चल्ने सम्भावना रहन्छ, त्यस्तै गरि त्यसको Processor र RAM (जुन software चल्नको लागि Minimum Requirement भन्दा पनि कम छ भने) को कारणले पनि computer slow हुन्छ. त्यसैले यी कुराहरु ध्यान दिनुपर्छ.
र यी बाहेक केहि Process बाट हामीले हाम्रो कम्प्युटरलाइ Normal condition को भन्दा केहि छिटो चल्ने गराउन सकिन्छ, याद राख्नुहोस यदि तपाइको कम्प्युटर Virus बाट ग्रसित छ भने यी कुराहरु लागु नहुन पनि सक्छ त्यसैले Virus भए नभएको यकिन गर्नुहोला:
१ Disk Cleanup गरि अनावश्यक File हरु हटाउनुहोस:
कम्प्युटर चल्दाखेरि अथवा कुनै Program चल्दाखेरि त्यो program चल्नको लागि केहि File हरु चाहिन्छ र त्यो program ले आफै त्यो file हरु बनाउछ जुन C: drive मा भरिएर बस्छ, त्यसैले बेला बेलामा हामीले ति File हरुलाई हटाउनु पर्छ
त्यसको लागि यसो गर्नुहोस :My computer खोल्नुहोस> अनि जुन C: लाई Select गर्नुहोस र Right Click गरि Properties मा जानुहोस :
त्यसपछि Local Disk C: को Properties खुल्छ त्यसबाट दाहिने पट्टि रहेको Disk Cleanup मा क्लिक गर्नुहोस :
त्यसपछि Disk Cleanup is calculating how much space you will be able to free on........लेखेर एउटा box खुल्छ त्यहाँ बाट Cleanup System files मा क्लिक गर्नुहोस :
अब तपाइको System मा भएको अनावश्यक Fileहरु देखाउछ,सबैमा Tick लगाई OK मा क्लिक गर्नुहोस :
त्यसपछि तपाईलाई "Are you sure, you want to permanently delete these files?" भनेर सोध्छ, delete files मा क्लिक गर्नुहोस :
त्यसपछि तपाइको कम्प्युटरको अनावश्यक File हरु delete हुन्छ र तपाइको कम्प्युटर केहि मात्रामा भएपनि छिटो चल्न थाल्छ.
त्यसपछि अर्को तरिका भनेको Disk Defragement गरेर पनि कम्प्युटरलाइ केहि मात्रामा छिटो चल्ने बनाउन सकिन्छ.
२ Disk Defragement गर्ने तरिका :
कम्प्युटरका file हरु एक्नाश्ले नाबसिकन जथाभाबी रहने गर्दछन जसको कारणले गर्दा कम्प्युटर slow चल्ने गर्दछ, त्यसैले यी File हरुलाई Defragement गरि एक्नाश्ले राखेको खण्डमा हाम्रो कम्प्युटर पहिलेको तुलनामा छिटो चल्ने गर्दछ, यो गरेपछि हामीले हाम्रो कम्प्युटर पहिलेको भन्दा छिटो चलेको अनुभव गर्न सकिन्छ:
त्यसको लागि पहिला My Computer माथि Right Click गर्नुहोस र Properties मा जानुहोस :
त्यसपछि Properties बाट Tools मा क्लिक गरि Defragement मा क्लिक गर्नुहोस :
त्यसपछि तपाइको C: Drive Defragement सुरु हुन्छ, यसले केहि समय लिन सक्छ, तर यो पुरा नहुन्जेल तेत्तिकै छोडिदिनुहोला यसपछि जब तपाइँ कम्प्युटर Restart गर्नुहुन्छ, तब केहि मात्रामा तपाइको कम्प्युटर छिटो चलेको अनुभव गर्न सक्नुहुनेछ.
अर्को तरिका भनेको Disk Chek हो यसले कुनै कुनै file हरुमा समस्या छन् भने आफै Repair गरिदिन्छ,
३ Disk Check गर्ने तरिका :
Disk Check गर्नको लागि पनि तपाइँ पहिला My Computer खोलि Properties मा जानुपर्ने हुन्छ जुन माथि बताइसकेका छौ, त्यसपछि तपाइँ पुन: Toos मा क्लिक गर्नुहोस र Check Now मा क्लिक गर्नुहोस :
त्यसपछि अर्को Dilaog box मा "Automatically fix file system errors" र "Scan for and attempt recovery of bad Sectors" भनेर सोध्छ, पहिला दुईवटै मा Tick लगाएर "Start" मा क्लिक गर्नुहोस त्यसपछि यदि नलिएको खण्डमा "Automatically fix file system errors" मा मात्र tick लगाएर पुन: Start मा क्लिक गर्नुहोस, यदि यसरि पनि लिएन भने "Do you want to check for hard disk errors the next time you start your computer? भनेर सोध्छ, त्यसपछि Schedule disk check मा क्लिक गर्नुहोस, अब जब अर्को चोटी कम्प्युटर खोल्नुहुन्छ Boot हुने बेलामा Disk Check हुन्छ त्यसलाई Cancel नगर्नु होला.
(तपाइले run बाट पनि disk check गर्न सक्नुहुन्छ त्यसको लागि run मा जानुहोस अथवा Win key+R थिच्नुहोस अनि Type गर्नुहोस "chkdsk" अनि Enter थिच्नुहोस )
४ Temporary File हटाउने
हामीले अर्को तरिकाबाट पनि Temporary File हरुलाई हटाएर कम्प्युटर Fast गराउन सकिन्छ, त्यसको लागि तपाइँ "run" मा जानुहोस त्यसको लागि कम्प्युटर को किबोर्ड बाट Win key + R थिच्नुहोस, त्यसमा पहिला "temp" tyep गरि Enter थिच्नुहोस, अब तपाईलाई "You don't currently have permission to access this folder" भनेर सोध्छ, "continue" मा क्लिक गर्नुहोस (यो नासोध्न पनि सक्छ ), त्यसपछि अनावश्यक File हरु खुल्छ अनि Ctrl+A थिचेर delete key थिच्नुहोस त्यस्तै गरि फेरी run मा गएर "%temp%" tyep गर्नुहोस अनि फेरी माथि भनेजस्तै गरि सबैलाई select गरि delete गरिदिनुहोस.

Post a Comment
Post a Comment