Ads (728x90)

साथीहरु नमस्कार !

       कम्प्युटर बेसिक कोर्ष अन्तर्गत हामीले कम्प्युटर सम्बन्धि सामान्य जानकारीहरु दिन्छौ, जस अन्तर्गत निम्न कुराहरु पर्दछन ,

कम्प्युटरको आधारभूत कुराहरु (Fundamental of Computer)
२ Typing गर्ने तरिका (Typshala)
३ Notepad
४ Wordpad
५ Microsoft Office Package
   a) Ms Word
   b) Ms powerpoint
  c) Ms Excel
६ E-mail and Internet
७ Anti-virus Download, PC scanning  and PC safety etc.

यी कुराहरुको बारेमा हामीले Step-by-Step जानकारी दिदै जानेछौ, कृपया हाम्रो ब्लग सधै हेरी आफ्नो ज्ञान बढाउनुहोस, यदि तपाइँ सहयोग गर्न चाहानुहुन्छ भने तल 'सदस्य बन्नुहोस' मा क्लिक गरेर तपाइको Yahoo ID अथवा Gmail ID बाट साइन इन गरेर सहयोग गर्न सक्नुहुनेछ....


   Visit गर्दै गर्नुहोला www.shinysuraj.blogspot.com...............thank you !

Post a Comment