Ads (728x90)

साथीहरु
    आज म तपाइहरुलाई सानो Trick सिकाउन गैरहेको छु , यो पोस्ट पढीसकेपछी तपाई आफ्नो आफ्नो कम्प्युटरको Desktop मा नदेखिने फोल्डर बनाउनसक्नुहुनेछ...


  सबै भन्दा पहिला Desktop मा Right Click गरेर एउटा Folder बनाउनुहोस् र अब त्यसलाई नाम अहिल्यै नराख्नुहोस

त्यसपछि Character map खोल्नुहोस त्यसको लागि Win key+R थिच्नुहोस र Run मा Charmap टाइप  गर्नुहोस र Enter key थिच्नुहोस...


अब Character map खुल्छ र त्यसमा Arial font choose गर्नुहोस
अब Mouse लाइ Scroll गरेर तल लानुहोस जहाँ खाली ठाउँ देखाउंछ त्यसपछि  तल चित्रमा देखाएजस्तै
खाली ठाउ मा select गरि Copyमा क्लिक गर्नुहोस :


अब त्यो अघि बनाएको फोल्डर मा जानुहोस र Right Clik गर्नुहोस र Rename मा क्लिक गर्नुहोस या त्यो फोल्डर माथि क्लिक गरि किबोर्ड बाट F2 थिच्नुहोस


अब Ctrl+V थिच्नुहोस वा Right Click गरि Paste गर्नुहोस अब तपाइको फोल्डरको नाम हुने ठाउ खालि हुन्छ र फोल्डर मात्र देखाउछ (त्यहाँ कुनै नाम हुनुहुदैन)

अब हामीले नामलाई नदेखिने बनाएउ अब फोल्डरलाइ नदेखिने बनाउन Folder लाइ Right Click गर्नुहोस>अनि त्यसपछि properties मा जानुहोस...


अब एउटा  dialog box को लास्ट मा रहेको Customize मा क्लिक गरि तल Change Icon मा क्लिक गर्नुहोस

त्यसपछि त्यहाँ एउटा dialog box खुल्छ र त्यहाँ बाट खालि Icon choose गर्नुहोस..चित्रमा नझुक्कीनुहोला
त्यहाँ एउटा select भएको देखिएको छ र अरु २ खालि ठाउँ छन कुनै एउटा खाली Icon choose गर्नुहोला
अब desktop मा हेर्नुहोस तपाइको फोल्डर हराएको देख्नुहुनेछ तर त्यो Hidden भएको भने होइन: यदि Mouse लाइ त्यो माथि लैजानुहुन्छ भने मात्र थाहा पाउन सकिन्छ :
यदि Mouse नलागेको अवस्थामा त्यो देखिदैन तल हेर्नुहोस :



साथीहरु तपाईलाई यो पोस्ट कस्तो लाग्यो? कृपया राम्रो लागेमा तपाइको फेसबुक पेजमा शयेर गरि सहयोग गरिदिनुहोला....साथै कुनै कुरा नबुझेको खण्डमा यहाँ क्लिक गरि मलाई फेसबुकमा भेटेर सोध्न सक्नुहुनेछ....

Post a Comment