साथीहरु नमस्कार !
आज म तपाइहरुलाई सादा फोटोलाई कसरि रंगिन बनाउन सकिन्छ ? भन्ने कुरा सिकाउन गैराखेको छु...कतिपयलाई यो कुरा थाहा हुन पनि सक्छ तर थाहा नहुने साथीहरुका लागि यो धेरै उपयोगी साबित हुन सक्छ तेसैले यसलाई ध्यान दिएर पढ्नु होला. र राम्रो लागेमा तपाइको फेसबुक पेजमा शेयर गरि सहयोग गर्न सक्नुहुनेछ...
यदि तपाइँ संग practice गर्नको लागि BW photo छैन भने चिन्ता नगर्नुहोस Photoshop ले नै तपाईलाई BW photo दिएको हुन्छ त्यो निकाल्नको लागि तपाइले निम्न प्रक्रिया Step-by-Step गर्दै जानुहोस...
१ C drive खोल्नुहोस...
२ त्यसपछि Program files खोल्नुहोस
३ त्यसपछि 'Adobe' खोल्नुहोस
४ त्यसपछि तपाइको कम्प्युटरमा जुन version को Photoshop Installed भएको छ त्यो देखाउंछ जस्तै यहाँ Photoshop CS त्यो खोल्नुहोस...
५ त्यसपछि 'Sample' भन्ने Folder खोल्नुहोस
६ त्यसपछि त्यो फोल्डर भित्र 'Old image' नाम भएको फोटो हुन्छ त्यो नै सादा फोटो हो त्यसलाई कपि गरि Desktop मा राख्नुहोस (यो सजिलो को लागि मात्रै हो तपाइले Path याद गर्न सक्नुहुन्छ भने Desktop मा कपि गरेर राख्नु पर्दैन )
अब हामीले बनाउने पर्ने फोटो चिनिसकेको छौ अब त्यो फोटोलाई photoshop मा लैजाउ त्यसको लागि त्यो फोटोलाई Right Click अनि Edit With Photoshop मा Click गर्नुहोस
अब त्यो फोटो Photoshop मा खुल्छ,
अब हाम्ले बनाउनु पर्ने फोटो Photoshop मा आइसकेको छ त्यसैले अब त्यसलाई बनाउन सुरु गरौ :
साथीहरु तपाइहरुले Photoshop मा प्रयोग हुने Color Mode को बारेमा थाहा छ कि छैन यदि छैन भने यहाँ क्लिक गर्नुहोस :
अब हामीले बनाउन गैराखेको फोटो "Gray Scale" Color Mode मा छ त्यसैले यसलाई Color ल्याउन को लागि RGB Color Mode मा ल्याउनु पर्छ किनभने हामीलाई थाहा छ कि "Gray Scale" Color Mode मा Black and White बाहेक अरु Color आउदैन.
(Tips:- कुनै पनि फोटो कुन Color Mode मा छ भनेर चिन्नको लागि त्यो फोटोको माथि फोटोको Title bar मा लेखेको हुन्छ त्यहाँ हेरेर थाहा पाउन सकिन्छ. जहा RGB, Gry, BMP etc लेखेको हुन्छ ) चित्र मा तल हेर्नुहोस ...
( यसरि कुनै पनि फोटो कुन Color Mode मा छ भनेर थाहा पाउन सकिन्छ )
अब यो फोटोलाई RGB मा Change गर्नको लागि
१ Image मा क्लिक गर्नुहोस >त्यसपछि Mode मा क्लिक गर्नुहोस >त्यसपछि RGB मा क्लिक गर्नुहोस :
अब अघि Gray लेखेको ठाउमा RGB लेखेको हुनेछ :
सबै भन्दा पहिला त हामीले फोटोलाई कुन भाग मा color गराउने हो, त्यो भाग select गरेको हुनु पर्छ र मैले तपाइहरुलाई फोटोलाई कसरि select गर्ने ? कुन Tool हरु select गर्न प्रयोग गरिन्छ भन्ने बारेमा जानकारी दिई सकेको छु यदि तपाईलाई थाहा छैन भने यहाँ क्लिक गरेर पढ्न सक्नु हुनेछ,
सबै भन्दा पहिला अनुहारलाइ select गर्नुहोस: अनि option bar बाट subtract selection choose गरेर आखाको भागलाइ हटाइदिनुहोस :
अब किबोर्ड बाट Ctrl+U थिच्नुहोस अनि एउटा dialog box आउछ र त्यसको slider बाट Color मिलाउन सकिन्छ, ( कृपया ध्यान दिनुहोला दाहिने पट्टि तलतिर 'Colorize' मा tick लगाएको हुनु पर्छ यदि छैन भने लागादिनुहोला)
अब Hue को slider बढाईदिनुभयो भनेफरक फरक colour देखाउछ र मिल्ने colour नआउदा सम्म मिलाउनुस
त्यस्तै गरि Saturation लाइ बढाईदिनुभयो भने colour गाढा र फिक्का हुन्छ
र Lightness बाट उज्यालोपन कम बेसी गर्न सक्नुहुनेछ....
अब select गरेको भागलाई हटाउनको लागि Ctrl+D थिच्नुहोस अब अनुहारको भाग रंगिन भयो..
यस्तैगरि अरु कपडा, कपाल आदि सबैलाई एक एक गरि Select गर्दै Color ल्याउदै गर्नुहोस तपाइको फोटो रंगिन हुनेछ
र साथै तपाइले यसै गरिने तपाइको रंगिन फोटोको कपडाको रंग आफ्नो इच्छा अनुसार परिवर्तन गर्न सक्नुहुनेछ...
साथीहरु आजको पोस्ट कस्तो लाग्यो कृपया सल्लाह सुझाव भएमा तल कमेन्ट गरि सहयोग गरिदिनुहोला साथै तपाई अरु केहि जान्न इच्छुक हुनुहुन्छ भने पनि तल लेख्न सक्नुहुनेछ, साथै तपाइले नबुझेको कुरा केहि भएमा यहाँ क्लिक गरि मलाई फेसबुकमा भेट्नुहोस र सोध्न सक्नुहुनेछ.....धन्यबाद !

Post a Comment
Post a Comment