साथीहरु आज मा तपाईलाई passport size को फोटो बनाउने तरिका सिकाउन गैरहेको छु...यो पोस्ट पढेपछि तपैहरुले passport size को फोटो सजिलै बनाउनु हुनेछ भन्ने बिस्वास लिएको छु...कृपया तपैले कत्तिको बुझ्नु भयो कमेन्ट गरि सहयोग गरिदिनुहोला...
तपैले passport size को फोटोको लागि धेरै पैसा खर्च गर्नुभयो होलातर अब तपैले आफै फोटो बनाएरकामगर्नसक्नुहुनेछ.त्यसको लागि यो पोस्ट ध्यानदिएर हेर्नुहोला है त
passport size को फोटोको लागि राम्रो क्यामेरा ले खिचेको फोटो नै चाहिन्छ भन्नु छैन तपाइको मोबाइलले राम्रो फोटो खिच्छ भने त्यसबाट बनाए पनि हुन्छ...
सबै भन्दा पहिला आफ्नो फोटोलाई कम्प्युटरमा राख्नुहोस र त्यसलाई photoshop मा लैजानुहोस... त्यसपछि त्यसलाई आवश्यक कलर मिलाउनुहोस....यसको लागि यी key हरु थिच्नुहोस....
Shift+Ctrl+L= यसले आवस्यक्ता अनुसार आफै फोटोको level मिलाइदिन्छ.
Alt+shif+Ctrl+L= यसले आवस्यक्ता अनुसार आफै फोटोको contrast आफै मिलाइदिन्छ
Shift+Ctrl+B= यसले आवस्यक्ता अनुसार आफै फोटोको color मिलाइदिन्छ
र यदि तपाई आफै त्यो फोटोको level मिलाउन चाहनुहुन्छ भने Ctrl+L थिच्नुहोस र level को setting खुल्छ र
त्यसको slider बाट level मिलाउन सक्नुहुन्छ
यदि कलर मिलाउन चाहानुहुन्छ भने Ctrl+B थिच्नुस अनि कलर को setting खुल्छ र त्यसको slider बाट color मिलाउन सक्नुहुन्छ
अब तपाइले फोटोलाई select गर्नुपर्छ यदि तपाई त्यसको background change गर्न चाहनुहुन्छ भने मात्र. फोटोलाई कसरि select गरिन्छ, मैले अघिल्लो पोस्टमा जानकारी दिई सकेको छु पढ्नको लागि यहाँ क्लिक गर्नुहोस.
त्यसपछि Tool Bar को तल पट्टि रहेको color बाट तल पट्टिको color मा तपाइलाई कस्तो background मन पर्छ..रोज्नुहोस
त्यसपछि keyboard बाट delete key थिच्नुहोस अब तपाइले रोजेको color अनुसार तपाइको फोटोको background change हुन्छ अब selection हटाउन को लागि Ctrl+D थिच्नुहोस अघि गरेको selection हट्छ.
तपाइको फोटोको background change भयो अब तपाइले फोटोको size मिलाउनु पर्ने हुन्छ पासपोर्ट फोटोको साइज कतै 1.2X1.5 राख्छन भने कोहि कोहि 1.1X1.4 पनि राख्छन र MRP (Machine Readable Passport) को लागि त 4.5X3.5 राखिन्छ, हामि यहाँ 1.2X1.5 राखेर बनाउदै छौ. त्यसको लागि Tool Bar बाट Crop Tool रोज्नुहोस माथि option baar मा width 1.2 , height 1.5 र Resolution लेखेको ठाउँमा 300 Resolution राख्नुहोस..
अब फोटोको माथिल्लो टुप्पाको देब्रे किनारा बाट तल्लो टुप्पाको दाहिने कुनातिर तान्नुहोस crop हुने Area बन्छ.
अब तपाइको फोटो पासपोर्ट फोटोको साइजमा काटियो अब यसलाई प्रिन्ट गर्ने पेजमा लिएर जानु पर्छ र जहिले पनि पासपोर्ट साइजको फोटो 4X6 साइजको पेपरमा प्रिन्ट गरिन्छ त्यसैले अब कम्प्युटर को किबोर्डबाट Ctrl+N थिच्नुहोस या File menu बाट New मा क्लिक गर्नुहोस अब नया पेज को बक्स खुल्छ त्यस बाट 4X6 रोज्नुहोस
अब Move Tool लिएर फोटोलाई त्यो पेपरमा drag (तानेर) Drop (त्यहाँ छोडिदिनुस) गर्नुस

अब किबोर्ड बाट Alt key थिच्नुहोस र त्यो फोटोमाथि क्लिक गर्दै drag गर्दै गर्नुहोस त्यसको duplicate फोटो हरु बन्छन ३ चोटी सम्म त्यस्तै गर्नुहोस.
अब अगाडीको फोटोलाई click गर्नुहोस र किबोर्ड बाट Shift key थिच्नुहोस र दोस्रो अनि तेस्रो फोटोलाई क्रमस क्लिक गर्दै जानुहोस अब तिनवटै फोटो सेलेक्ट हुनुपर्छ, अब माथि option bar मा एउटा मेनु activate हुन्छ त्यसको अगाडी को र लास्टको button मा क्लिक गर्नुहोस अब फोटो मिलेर बस्छ र,
अब किबोर्ड बाट Crtl+E थिच्नुहोस अब तिनवटै फोटोको यौटै layer बन्छ.
अब फेरी एकचोटी हरेक फोटोलाई Alt थिच्दै तल तान्दै जानु र पपेरलाइ भर्नुस , तल खाली भए त्यो फोटोलाई सानो पारेर अटो साइजको फोटो पनि बनाउन सक्नुहुन्छ..
अब किबोर्ड बाट Shift+Ctrl+E थिच्नुहोस यौटै layer बन्छ....अब तपाइको पासपोर्ट साइजको फोटो तयार भयो अब एस्लाई save गरि pendrive मा हालेर फोटो स्टुडियो मा लगेर प्रिन्ट गराउन सक्नुहुन्छ.
अब save गर्नको लागि Ctrl+S वा file menu मा क्लिक गर्नुस र save as मा क्लिक गर्नुहोस र format लेखेको ठाउबाट JPEG choose गर्नुहोस र फोटोको name लेखेर Save वा Enter थिच्नुहोस....
र अब तपाइको फोटो तयार भयो.....
साथीहरु मैले सकेसम्म सचित्र र सरल भाषामा तपाइहरुलाई सिकाउने प्रयास गरिराखेको छु....तर पनि यसमा केहि त्रुटिहरु अवश्य होलान...त्यसको मलाई जानकारी गराइदिनुहुन अनुरोध गर्दछ र मेरो उद्देश्य भनेको तपाईहरु कुनै Institute नगई कन घरमै बसेर photo/ video mixing गर्न सक्षम बनाउनु हो. त्यसैले कुनैपनि कुरा नबुझेको जस्तो लागेमा मलाई जानकारी गराउनुहोला...मेरो इमेल ठेगाना...shinysuraj1@gmail.com वा फेसबुक मा www.facebook.com/shinysuraj1 मा जानकारी दिई सहयोग गरिदिनुहोला.....मान्छेले मरेर केहि कुरा लान सक्छ भने त्यो केवल ज्ञान मात्र हो साथि त्यसैले धेरै भन्दा धेरै ज्ञान हासिल गरौ....Thank you for Visiting my site...

Post a Comment
Post a Comment