Ads (728x90)

तपाई shortcut key कति चलाउनु हुन्छ ? कहिले काही mouse ले काम नगरेको खण्डमा पनि यसको प्रयोग गर्न सकिन्छ . आउनुहोस हेरौ बढी प्रायोग हुने Shortcut key हरु....


Ctrl+ A =  सबै select गर्नु परेमा
Ctrl+C=  Copy गर्नु परेमा
Ctrl+V=  paste गर्नु परेमा
Ctrl+X= Cut गर्नु परेमा
Ctrl+Z= Undo गर्नु परेमा  (Undo भनेको कुनै कुरा भूलवस भएमा एक step अगाडी ल्याउनु हो)
Ctrl+B= Bold गर्नु परेमा
Ctrl+U= Underline गर्नु परेमा
Ctrl+I= Italic गर्नु परेमा
Ctrl+P= Print गर्नु परेमा
Ctrl+F= Search Box निकाल्नु परेमा
Ctrl+ += Zoom in Window
Ctrl+- = Zoom out Window
F1= Help Menu निकाल्नु परेमा
F2= Rename गर्नु परेमा / BIOS setting निकाल्नु परेमा
F5= Refresh/ Power point मा Slide show सुरु गर्न
F7= Photoshop मा layer निकाल्नु परेमा
F8= Boot menu निकाल्नु परेमा
Alt+F4=खुलिरहेको Window वा program बन्द गर्नु परेमा
Alt+Tab= कुन window वा program खुलेको छ, तेस्लाई step by step देखाउन (यदि दुई भन्दा बढी program
               /window खुलेको छ भने Alt key थिचेर Tab key थिच्दै जानुहोला )
Alt+Spacebaar= Maximize, Restore वा Minimize गर्ने Option देखाउन
Win Key+R= Run निकाल्नु परेमा
Win key+ E= My Computer निकाल्नु परेमा
Win key+ Tab = 3D type मा खुलेको program हरु देखाउन (मात्र Windows7, Windows8 र Vista मा यदि
                          दुई भन्दा बढी program /window खुलेको छ भने Win key थिचेर Tab key थिच्दै जानुहोला )


कम्प्युटर को  केहि key हरुको नाम तल चित्रमा दिईएको छ :




के तपाईलाई कम्प्युटर बन्द गर्ने विभिन्न तरिकाहरु थाहा छ ?  यहाँ जानुहोस.....

Post a Comment