यस पेजमा हामीले तपाइहरुलाई Video Editing सम्बन्धि जानकारी दिने छौ
Video Editing भन्नाले कुनैपनि Video लाइ काटेर ( चाहिने भाग राखने र नचाहिने भाग फाल्ने ) कार्य लाइ बुझिन्छा जसलाई Video Editing वा video mixing भानिन्छा.
video editing भन्नाले हामीले खिचेको भिडियोलाइ हामीलाई नचाहिने भागहरुलाई काटछाट गरि तेस्मा आवस्यक मात्रामा transitions, music, effects, overlay, voice overlay आदि राखेर हेर्नको लागि उपयुक्त बनाउनु भन्ने बुझिन्छ .
video editing गर्नको लागि हामीलाई चाहिने कुराहरु निम्न छन् :
१ video camera/digital video camera/ handy cam etc.
2 capture card (खिचिएको video लाइ कम्प्युटरमा राख्नको लागि)
3 कम्प्युटर
4 video editing software : बजारमा धेरै किसिमक video editing software हरु पाईन्छन ति मध्ये केहि प्रचलित video editing software निम्न छन्:
1 Ulead video studio
2 pinnacle studio
3 adobe premiere
4 canopus edius आदि यी मध्ये जुनकुनै video editing software तपाईले रोज्न सक्नुहुनेछ, हामि यहा, pinnacle studio लाइ आधार मान्नेछौ
यसका साथै हामीलाई video editing गर्दा music को आवस्यकता पर्छ तेसैले आफ्नो video लाई सुहाउदो music खोजेर राख्नु उपयुक्त हुन्छ
यदि तपाईलाइ video editing प्रति रुची छ भने हामि दिन्छु तपाईलाई जानकारी निरन्तर...
video editing गर्दाखेरि हामीले केहि यस संग सम्बन्धित केहि कुराहरु जान्नु पर्दछ
FPS= Frame Per Second:हामिले क्यामरा बाट फोटो खिच्दा क्यामराले एउटा मात्र फोट खिच्छ, तर video क्यामराले एक second मा धेरै फोटो खिच्छ जसले गर्दा तेस्लाई एकै चोटी play गरेपछि यो चले जस्तो देखिन्छ, तेसैले एस्लाई चलचित्र (चल्ने चित्र ) पनि भनिन्नछ.
Aspect Ratio: Aspect ratio भन्नाले हामीले video हेर्दा त्यो video को screen मा देखिने size भन्नि बुझिन्छ यो 4:3,16:9 आदि हुन्छन
यदि तपाईलाइ video editing प्रति रुची छ भने हामि दिन्छु तपाईलाई जानकारी निरन्तर...
video editing गर्दाखेरि हामीले केहि यस संग सम्बन्धित केहि कुराहरु जान्नु पर्दछ
Post a Comment
Post a Comment